2026-09-19 12:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

नवजागरण साकाेसले गर्याे नीति तथा कार्यविधिको संशोधन

जेठ १९, रामेछाप । नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीको २ दिने नीति तथा कार्यविधिको अध्यावधिक कार्यशाला शनिबार रामेछाप नगरपालिकाको रामेछाप बजारमा सकिएकाे छ । सहकारीले यसअघि बनाएका नीति तथा कार्यविधिलाई अध्यावधिक गर्न सो कार्यशालाको आयोजना गरिएको सहकारीका सचिव सोमेश थापाले जानकारी दिए ।

सहकारी संस्थाका अध्यक्ष श्याम थापाका अध्यक्षतामा भएको सो कार्यशालामा सहकारीका सञ्चालक समिति तथा उपसमितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । कार्यशालाले यसअघि बनाएका नीति तथा कार्यविधिमा भएको व्यवस्थालाई संसोधन गरिएको सहकारीका व्यवस्थापक रमेश उदाशले जानकारी दिए । कार्यशालामा संस्थाका नीति तथा कार्यक्रमलाई समयानुकल परिमार्जन गरि वुँदागत रुपमा अनुमोदन गरिएको सहकारी संस्थाका कोषाध्यक्ष जगन्नाथ दाहालले बताए ।

यसैगरी सहकारीको वार्षिक योजना तथा बजेट निर्माण गोष्ठि पनि शनिबार सम्पन्न भएको छ । गोष्ठिमा चालु आर्थिक वर्षका योजना र बजेटको अवस्थाको समिक्षा गर्नुका साथै आगामी आर्थिक बर्षका योजना र अनुमति बजेटको बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई