Skip to content
Friday, July 17, 2026 Nepali Online Media

५० हजार घुस लिएको आरोपमा जिल्ला प्रशासन सर्लाहीका शाखा अधिकृत पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ २३, सर्लाही । </b>जिल्ला प्रशासन कार्यालय सर्लाहीका शाखा अधिकृत सुरेशप्रसाद दास पक्राउ परेका छन् ।<br></p><p>घूस लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले दासलार्इ पक्राउ गरेको हो । अधिकृत दासले सेवाग्राहीबाट ५० हजार रुपैयाँ घूस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बर्दिवासले जनाएको छ ।</p><p>शाखा अधिकृत दास चढेको बा६च ११८६ नम्बरको कारमा लुकाएर राखेको अवस्थामा ५० हजार रुपैयाँ फेला पारिएको अख्तियारको कार्यालयले जनाएको छ।&nbsp;</p>