नवलपरासीको बर्दघाट सुस्ता पश्चिम जिल्लाको बर्दघाट त्रिवेणी सडक खण्ड अन्"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नवलपरासीको बर्दघाट सुस्ता पश्चिम जिल्लाको बर्दघाट त्रिवेणी सडक खण्ड अन्"/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा दुर्घटना, १ को मृत्यु २ गम्भीर

२०७५, ४ असार सोमबार १७:३३

असार ४, नवलपरासी | नवलपरासीमा पिकअप भ्यान र मोटरसाइकल ठोक्किदा दुर्घटना भएको छ । 

नवलपरासीको बर्दघाट सुस्ता पश्चिम जिल्लाको बर्दघाट त्रिवेणी सडक खण्ड अन्तर्गत बर्दघाट नगरपालिका -७ जिमिरे भारमा पिकअप भ्यान र मोटरसाइकल एकापसमा ठोक्किएका हुन् ।  उक्त दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । 

उत्तरबाट दक्षिण जाँदै गरेको लु २२ प ३१९६ नम्बरको मोटरसाइकल र दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको लु १ च ५५८४ नम्बरको पिकअप भ्यान एक आपसमा ठोक्किएको हो । उक्त दुर्घटनामा परी मोटरसाइकल सवार बर्दघाट ६ का मनोज चौधरीको मृत्यु भएको छ भने बर्दघाट ६ कै सिसम चौधरी र सुदीप चौधरीलाई उपचारका लागि भरतपुर मेडिकल कलेज चितवन लगिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ