2026-07-03 07:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

खत्रीटोल प्लाष्टीक झोला मुक्त घोषणा

पर्वत, कुश्माबजारमा रहेको एकताचोक तथा खत्रीटोललाई एक कार्यक्रमका विच प्लाष्टीक झोला मुक्त क्षेत्रका रुपमा घोषणा गरीएको छ । कुश्मा नगरपालिका , एकता युवा क्लव, गुप्तेश्वर महिला जागरण आमा समुह आमा सहयकार्य नेपालको संयुक्त आयोजनामा कुनपा स्थित एकता चोक खत्रिटोललाई प्लास्टिक झोला मुक्त क्षेत्र घोषणा गरिएको हो ।

प्याष्टिकजन्य बस्तुको प्रयोगका कारण मानव जीवनमा त्यसले पार्ने असरलाई मध्यनजर गर्दै र बातबरणमा पर्ने असरलाई न्यूनिकरण गर्नको लागि उक्त क्षेत्रलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्ने अभियानका साथ आफूहरु लागि परेको  गुप्तेश्वर महिला जागरण आमा समुहकी अध्यक्ष पूर्ण कुमारी खत्रीले बताइन् ।

13151556_1020420791383826_7877810286169772459_n

संसदका बाताबरण बिभागका सभापति जनक चौधरीले प्लास्टिकले कान्सर जन्य खतरनाक रोग र बाताबरण माटो लाई प्रतिकुल असर पारीरह्को र यस्तो कार्यलाई प्रभाबकारी बनाउन समुदायनै अग्रसर बन्नुपर्ने बताए । कार्यक्रममा बोल्दै जनकले प्लाष्टिकको अध्याधिक प्रयोगका कारण बातबरणमा त्यसको नराम्रो असर परेको र हरित गृह प्रभाव हुनुको कारण पनि प्लाष्टिको प्रयोगले गर्दा भएको बताए ।  बन मन्त्रालयका सहसचिब कृष्ण प्रसाद आचार्यले बाताबरण र मानब जिबनलाई असर गर्ने यस्ता प्लास्टिक उन्मुलन गर्न आफ्नो मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरे  ।

सोहि अबसरमा जिल्लामा सरसफाईको अभियान चलाउदै आएका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले आफू यस्तो कार्य र सरसफाईमा २४ सै घन्टा खट्न तयार रहेको बताएका छन् । फूलको बिरूबामा जल सेचन गरि उद्धाटन गरिएको कार्यक्रममा आमा नेपालका रास्ट्रिय अध्यक्ष, लोकतान्त्रीक गैसस पर्वत अध्यक्ष गणेश बहादुर क्षत्री लगायतले सुभकामना राखे भने स्वागत क्लवका अध्यक्ष अच्युत तिवारीले गरेका थिए भने कायृक्रमको संचालन आमा नेपालकी रास्ट्रिय कोसाध्क्ष सूलोचना सिग्देलले गरेकी थिइन ।

13165997_1020421251383780_3954533119394609406_n

सोही अबसरमा एकता युवा क्लबले विभिन्न ठाउँमा फुलका गमला र फोहोर फाल्ने डस्पीन समेत राखेको थियो ।  भने जिल्लामा निर्माण गरिनलागेको सेल्टरलाई आमा नेपालबाट दश हजार, बनमन्त्रालयका सहसिब कृस्ण आचार्यबाट दश हजार र गुप्तेश्वर आमा समुहबाट पाँचहजार सहयोग रकम  डिएसपि गंगा पन्तलाई हस्तान्तरण गरीएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक