Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नवलपरासीमा सर्पको टोकाइबाट १ बालकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>श्याम थापा/असार १३, सुस्ता |</b> नवलपरासी जिल्ला प्रतापपुर गाउँपालिकाको बेलाटारीमा सर्पको टोकाइले एक बालकको मृत्यु भएको छ ।&nbsp;<br></p><p>जिल्लाको रामग्राम नगरपालिका वडा नं ४ जितपुर बस्ने सुरेन्द्र कुमार कुर्मीको छोरा अन्दाजी ३ बर्षिय दो अंश कुर्मीलाई बिहान पौने ६ बजेतिर गोबन सर्पले टोक्दा उपचार गर्न लैजाने क्रममा उनको मृत्यु भएको हो ।&nbsp;</p><p>उनलाई उपचारका लागि बिनयी त्रिबेणि गाउँपालिकाको त्रिबेणिमा रहेको कृष्णदल गण सर्पदन्श उपचार केन्द्रमा लगिएको थियो । कृष्ण दल गण सर्पदन्श उपचार केन्द्र त्रिबेणिमा औषधि नभएको भन्दै उनलाई उपचारका लागि बुटवल रिफर गरिएको र उपचारका लागी बुटवल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको त्रिभुवन मा बि बेलाटारीका शिक्षक अमान उल्लाह अन्सारीले जानकारी दिनु भएको छ ।</p>