By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    4 weeks ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    4 weeks ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
    श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
    12 hours ago
    गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
    12 hours ago
    राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
    12 hours ago
    मन्त्रिपरिषद् बैठक बस्दै
    14 hours ago
    आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
    17 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सेयर बजारमा झिनो अंकको सुधार
    14 hours ago
    मंगलबार सुनचाँदीको मूल्य घट्यो
    18 hours ago
    नेप्से परिसूचक ३०.६० अंकले घट्यो
    2 days ago
    सुनचाँदीको मूल्य घट्यो
    2 days ago
    जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
Reading: अंग्रेजी प्रतिको मोह र शैक्षिक गुणस्तरको सवाल
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > अंग्रेजी प्रतिको मोह र शैक्षिक गुणस्तरको सवाल
पर्बत - PBTसमाज

अंग्रेजी प्रतिको मोह र शैक्षिक गुणस्तरको सवाल

साझासवाल
Last updated: May 10, 2016 2:56 am
साझासवाल
9 Min Read
Share

ananda paudel-आनन्द पौडेल
दुई वा दुई भन्दा बढी व्यक्तिहरु ीवच अन्तरक्रिया वा अनुभव आदानप्रदान गर्ने अन्तराििष्ट्रय भाषा अंग्रेजी हो । विश्वको बदलिदो परिवेश अनुसार अंग्रेजी भाषा दैनिक जिवनमा अति आवश्यक र अनिवार्य हुदै गएको छ । अंग्रेजी भाषाको ज्ञान कमजोर भएको व्यक्तिले अन्तराष्ट्रिय बजारमा आफ्नो क्षमता प्रदर्शन गर्न असक्षम हुन्छ ।

यथार्थमा भन्नु पर्दा अंग्रेजी भाषा कमजोर भएको व्यक्ति वर्तमान अवस्थामा अपाङ्ग नै हुन्छ । यसै परिस्थितिलाई मध्यनजर राख्दै नेपाल मा पनी यस भाषा प्रतिको लोकप्रियता बढ्दै गएको छ । अंग्रेजी लाइ नै शिक्षण सिकाइको माध्यम बनाएर निजी विद्यालयहरु सञ्चालित छन भने त्यस्ता विद्यालयहरुको नक्कल गर्दै अधिकांश सामुदायिक विद्यालयहरुले प्राथमिक तहमा अंग्रजी भाषालाई शिक्षण सिकाईमा प्रयोग गर्ने जमर्को गरेको पाइन्छ ।

सामूदायिक विद्यालयहरुमा विद्यार्थी संख्या न्यून हुदै गईरहेको वर्तमान अवस्थामा विद्यार्थीहरुलाई विद्यालय प्रति आकर्षण गर्न र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विभिन्न प्रयासहरु भैरहेका छन् । शैक्षिक गुणस्तर कम्जोर भएको आरोप लागिरहेको वर्तमान अवस्थामा शैक्षिक गुणस्तरको कसी भनेको अंग्रेजी माध्यम हो भन्ने  गलत मानसिकताबाट ग्रसीत भएर सामुदायीक विद्यालयहरुमा अंग्रजी भाषामा लेखीएका पाठ्यपुस्तक प्रयोग गरी शिक्षण सिकाई सञ्चालन गर्दा आफूलाई गर्व गर्ने र गुणस्तरिय शिक्षा भएको मान्य परम्परा विद्यमान छन् तर यसले शैक्षिक गुणस्तर वृद्धिमा मद्दत गरेको छ ? विद्यार्थीको सिकाई उपलब्धी वृद्धिमा सहयोग गरेको छ, के अंग्रेजी भाषामा लेखिएका पाठयपुस्तक प्रयोग गर्दैमा शैक्षिक गुणस्तर वृद्धि भएको छ, विद्यार्थीहरुमा अपेक्षित सिकाई उपलब्धी हासिल भएको छ ? भन्ने विषयमा सोच्नु जरुरी छ ।

अंग्रेजी भाषा अन्तराष्ट्रिय भाषा भएकोले यस प्रतिको मोह बढ्नु स्वभाविकै हो । शिक्षा ऐनमा पनि विद्यालयमा शिक्षाको आध्यम नेपाली भाषा,अंग्रेजी भाषा वा दुवै हुनेछ तर अंग्रेजी विषय अध्ययन गराउदा अंग्रेजी भाषाकै प्रयोग गर्नु पर्छ भनि व्यवस्था गरिएको छ तर आज अधिकांश सामुदायिक विद्यालयहरुले प्राथमिक तहमा हचुवाको भरमा अंग्रेजी भाषालाई शिक्षाको माध्यम बनाउने प्रयास गरेको देखिन्छ । निजी विद्यालय प्रतिको आकर्षणले सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या कम हुदै गएको वर्तमान अवस्थामा सामुदायीक विद्यालयहरुमा विद्यार्थीको पहुँच वृद्धि गर्न थुप्रै प्रयासहरु गर्नु पर्ने आवश्यकता छ तर अंग्रेजी भाषामा लेखीएका पाठ्यपुस्तक प्रयोग गर्दैमा सिकाई उपलब्धी वृद्धि हुन्छ भन्ने गलत मानसिकताबाट मुक्त हुन जरुरी छ ।

आज सामुदायीक विद्यालयका प्राथमिक तहमा अंग्रेजी माध्यमका पाठ्यपुस्तक प्रयोग गरिए पनि शिक्षण सिकाईको माध्यम नेपाली भाषालाई नै बनाइएको छ अर्थात अंग्रेजी भाषामा लेखीएका पुस्तकहरु नेपाली भाषामा शिक्षण गर्ने परिपाटी विद्यमान छ । यसले गर्दा विद्यार्थीहरुमा सिकाई उपलब्धी ओरालो लागेको प्रष्ट हुन्छ । हाम्रा सामुदायीक विद्यालयहरुको प्राथमिक तहमा अंग्रेजी भाषाको ज्ञान नभएका, शैक्षिक योग्यता कम भएका र उमेरको हिसाबले पाका शिक्षकहरुको बाहुल्यता छ तर तिनै शिक्षकहरुलाई जबरजस्ती अंग्रेजी भाषामा लेखीएका पुस्तक प्रयोग गरी शिक्षण गर्न बाध्य बनाइएको यथार्थमा हाम्रा विद्यालयहरुमा छ ।यस्तो परिस्थितिमा विद्यार्थीहरु आफुले अध्ययन गरिरहेको पाठको मर्म, विषयबस्तु र निचोडलाई समेत बुझ्न नसक्दा उनिहरुको शैक्षिक स्तर कमजोर बन्दै गएको छ ।

निजि विद्यालयहरुको नक्कल गर्दै प्राथमिक तहमा यसरी अंग्रेजी भाषामा लेखीएका पाठ्यपुस्तक प्रयोग गर्दा गर्व गर्ने सामुदायीक विद्यालयहरुका अभिभावक,विद्यालय व्यवस्थापन समिति, प्र.अ. र स्वयं शिक्षकहरुले यस्तो कार्यले विद्यार्थीको सिकाई उपलब्धीमा के कस्तो असर पारेको छ भनि अध्ययन गर्नु आवश्यक छ । बुझ्नु पर्ने कुरा के हो भने निजी विद्यालयहरुमा अंग्रेजी भाषाको प्रयोग गरेर शैक्षिक गुणस्तर वृद्धि भएको पटक्कै होइन ।

कुशल र योग्य प्रशासन,शिक्षकहरुको लगनशिलता, जवाफदेहिता, कर्तव्यनिष्ठता, अभिभावकको चासो, राजनैतिक प्रभावको शुन्यता, विद्यालयको शैक्षिक वातावरण जस्ता तत्वहरु नै निजी विद्यालयहरुमा शैक्षिक गुणस्तर वृद्धिका कारकहरु हुन तर हाम्रा सामुदायकि विद्यालयहरुमा यि तत्वहरुको कुनै वास्ता नगरी अंग्रेजी भाषाका पाठ्यपुस्तक प्रयोग गर्दैमा विद्यार्थीको सिकाई उपलब्धी वृद्धि गर्ने सपना देख्नु मूर्खतापूर्ण कार्य मात्र होइन शैक्षिक अराजकता पनि हो । आफूलाई महान, आदर्श र शैक्षिक गुणस्तरमा कटीबद्ध भएको देखाउन अंग्रेजी भाषाका पुस्तक प्रयोग गर्न लगाउने र गर्ने दुवै पक्षले यस विषयमा गम्भीर भएर सोच्नु आवश्यक छ ।

बुझ्नु पर्ने कुरा के हो भने निजी विद्यालयहरुमा अंग्रेजी भाषाको प्रयोग गरेर शैक्षिक गुणस्तर वृद्धि भएको पटक्कै होइन । कुशल र योग्य प्रशासन,शिक्षकहरुको लगनशिलता, जवाफदेहिता, कर्तव्यनिष्ठता, अभिभावकको चासो, राजनैतिक प्रभावको शुन्यता, विद्यालयको शैक्षिक वातावरण जस्ता तत्वहरु नै निजी विद्यालयहरुमा शैक्षिक गुणस्तर वृद्धिका कारकहरु हुन.

प्राथमिक तहमा देखिएको न्यून विद्यार्थी संख्यालाई वृद्धि गर्न, सामुदायीक विद्यालयहरुमा शैक्षिक गुणस्तर कमजोर छ भन्ने आरोपलाई गलत सावित गर्न सामुदायीक विद्यालयहरुले थुप्रै सुधार र प्रयास गर्नु पर्ने आवश्यकता छ तर य िसबै प्रयासलाई पछाडी फाल्दै अंग्रेजी भाषामा लेखिएका पाठ्यपुस्तक जवरजस्ती लागु गर्दैमा शैक्षिक स्तरको वृद्धिलाई कल्पना समेत गर्न सकिदैन । अंग्रेजी भाषामा लेखिएका पुस्तक प्रयोग गरिरहेका अधिकांश सामुदायिक विद्यालयका विद्यार्थीहरु आज केवल आफ्ना किताबका पाना पल्टाउन र चित्रहरु हेरेर बस्न मात्र बाध्य छन किनभने अंग्रेजीमा लेखीएका पुस्तकहरु उनिहरुको लागी हेर्न मात्र सकिने आकाशका तारा मात्र हुन ।

पाठमा के छ , पाठले के भनेको छ भन्ने कुरामा समेत विद्यार्थीहरु अनविज्ञ छन भने अधिकांश शिक्षकहरु यस्तो कठीन परिस्थितिको सामना गर्न बाध्य छन । एकातर्फ अंग्रेजी भाषामा लेखिएका पाठ्यपुस्तक प्रयोग गरी शिक्षण गर्न प्राथमिक तहका अधिकांश शिक्षकहरु असक्षम छन जुन स्वभाविक पनि हो भने अर्को तर्फ आफ्ना पाठ्यपुस्तकमा लेखीएका कुरा बझ्न त के शब्द उच्चारण गर्न समेत विद्यार्थीहरु सक्दैनन भने यस्तो असहज परिस्थिति उत्पन्न हुने गरी प्रयोग गरीएका अंग्रेजी भाषाका पाठ्यपुस्तकले कस्तो सिकाई उपलब्धी हासिल होला सहजै कल्पना गर्न सकिन्छ ।

वर्तमान अवस्थामा अंग्रेजी भाषाको लोकप्रीयतालाई हेर्दा  अंग्रेजी भाषामा लेखीएका पाठ्यपुस्तक प्रयोग गर्नु एक अर्थमा स्वभाविक कार्य हो । अंग्रेजी भाषा प्रतिको लोकप्रियता बढि रहेको वर्तमान अवस्थामा त्यस भाषा प्रतिको मोह जाग्नु, अंग्रेजी भाषा लाई शिक्षण सिकाईको माध्यम बनाउन खोज्नु रकरात्मक सोच हो तर अंग्रेजी भाषालाई शिक्षणको माध्यम बनाउन सक्ने, अंग्रेजी भाषाका पाठ्यपुस्तक निर्धक्क सँग शिक्षण गर्न सक्ने योग्य र सक्षम शिक्षकहरुको व्यवस्था नगरी त्यस्ता पाठ्यपुस्तक प्रयोग गर्दा झन नकारात्मक परिणाम आउन सक्छ ।

अंग्रेजी विषयलाई समेत नेपालीमा उल्था गरि शिक्षण गर्ने परिपाटी भएको हाम्रा सामुदायीक विद्यालयहरुमा अन्य विषयहरु अंग्रेजी भाषामा शिक्षण गर्नु कल्पना बाहिरको कुरा हो । त्यसैले साच्चै शैक्षिक गुणस्तरको लागी विद्यालयहरुमा अंग्रेजी भाषामा लेखीएका पाठ्यपुस्तक प्रयोग गर्ने हो भने त्यस्ता विषय सजिलै अध्ययन गर्न सक्ने शिक्षकको व्यवस्था गर्नु पर्छ नत्र भने शैक्षिक गुणस्तर वृद्धिको नाममा प्रयोग गरीएका अंग्रेजी भाषाका पाठ्यपुस्तकले विद्यार्थीको शैक्षिक स्तरलाई झन समाप्त पार्ने छन र हाम्रा सामुदायीक विद्यालयहरु ज्ञान नभएका, सिकाई नभएका अर्थात व्यर्थका नागरीक तयार गर्ने कम्पनी हुनेछन ।

आज शिक्षण सिकाईमा अंग्रेजी माध्यमको प्रयोग गर्नाले शैक्षिक गुणस्तरको सवालमा उल्लेखेनिय प्रगति गरेका, विद्यार्थी संख्या वृद्धि भई प्रवेश परिक्षा लिनु परेका विद्यालयहरु पनि हाम्रो सामु छन् । अंग्रेजी माध्यमकै कारण निजि विद्यालयबाट थुप्रै विद्यार्थीहरु सामुदायिक विद्यालयमा स्थानान्तरण भएको यर्थाथता पनि नभएको होइन तर पनि त्यस्ता विद्यालयहरुले गरेको सफलताको अध्ययन गर्न जरुरी छ । अरु घोडा चढेको देखेर आफु धुरी चढन खोजेर विना पुर्वाधार र जनसक्त्ती अंग्रेजी भाषाको प्रयोग गर्न खोज्नु विद्यालयको मुर्खता हुन जान्छ ।

यहाँ अंग्रेजी माध्यमको विरोध गर्न पटक्कै खोजीएको होइन । विज्ञान र प्रविधिको चमत्कार पुर्ण विकास भएको वर्तमान अवस्थामा अंग्रेजी भाषा र शिक्षण सिकाईमा यसको प्रयोग नितान्त आवस्यक छ । तर विना तयारी, विना पुर्वाधार र विना जनशक्त्ती हचुवाको भरमा अरुको देखासिकी गरेर सस्तो लोकप्रियता कमाउन लागू गरिएको अंग्रेजी माध्यमले विद्यार्थीको सिकाई उपलब्धीमा सुधार हुन सक्दैन, शैक्षिक गुणस्तरको सपना पुरा हुन सक्दैन मात्र भन्न खोजीएको हो ।

सामुदायीक विद्यालयहरुका कक्षाकोठा खाली हुदै गएका, विद्यार्थीको अभावमा विद्यालयहरुको अस्तित्व समाप्त हुदै गएको , निजी विद्यालयप्रति अभिभावकको आकर्षण बढ्दै गएको, शिक्षकहरुको कार्यशैली प्रति नै प्रश्न चिन्ह खडा हुदै गएको, राज्यको शैक्षिक लगानी खेर गएको वर्तमान अवस्थामा हाम्रा सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था सुधार्नु पर्ने आवश्यकता बढ्दै गएको छ ।

सामुदायीक विद्यालयहरु प्रतिको आकर्षण बढाउने विभिन्न उपाय मध्ये अंग्रेजी माध्यमको पठनपाठन पनि एउटा उपाय हुन सक्छ तर अन्य पक्षलाई बेवास्ता गरि र आवस्यक जनसक्त्ती को व्यवस्थापन नगरी हचुवाको भरमा अंग्रेजी माध्यम प्रयोग गर्न खोज्दा यसले विद्यार्थीहरुको शैक्षिक अवस्था चिन्ताजनक हुन जान्छ ।सामूदायीक विद्यालयहरुमा खाली भएका काक्षाकोठाहरु भर्नु आवश्यक छ तर यसको लागी अंग्रेजी भाषामा लेखीएका पाठ्यपुस्तक प्रयोग गर्नु को साथै अन्य विकल्पहरुको समेत खोजी गर्न आवश्यक छ ।

-लेखक शिवालय उमाविका शिक्षक हुन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article kamal rawal
Next Article अंग्रेजी प्रतिको मोह र शैक्षिक गुणस्तरको सवाल
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

तनहुँ - TNHसमाज

तनहुँमा बन्चरो प्रहार गरेर श्रीमतिको हत्या

2 years ago
तनहुँ - TNHसमाज

घाँसीकुवा जोगाउन माग

57 years ago
काठमाडौँ - KTMगुल्मी - GLMसमाज

कांग्रेस नेता प्रदिप गिरी मार्क्सवादका किरा रैछनः नेकपा कार्यकर्ता

57 years ago
बैतडी - BTDसमाज

पुस्तौँदेखि कुलोको दूषित पानी पिउँदै बैतडीका शङ्करपुरबासी

57 years ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?