१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

 उदयपुमा मोटरसाईकल दुर्घट्ना हुँदा युवकको ज्यान गयो

३ फाल्गुन २०७२, सोमबार ००:५०

अजयकुमार
साह/फागुन ३, उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित त्रियुगा बस पार्क नजिकै सडक
दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

गाईघाटबाट मोतिगडा तर्फ
जाँदै गरेको स.६ प १९७७ नम्बरको मोटरसाइकल आईतबार राती ९ बजेको समयमा भएको सो दुर्घट्नामा मोटरसाईकल
चालक त्रियुगा नपा–७ का १९ वर्षीय पुरण कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ

मोटरसाइकल आफै अनियन्त्रित भै बसपार्क नजिकै रहेको मूख्य सडक
पूलको पिल्लरमा ठोक्किर दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी
ओमबहादुर राना मगरले बताए ।

घाईते चालक कटुवाललाई उपचारका लागी
जिल्ला अस्पताल उदयपुरमा ल्याएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकोछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का