2026-09-19 05:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट खुला दिसामुक्त जिल्ला घोषित

असार २८, नुवाकोट | नुवाकोटलाई आज खुला दिसामुक्त जिल्ला घोषित गरिएको छ । 

विदुरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले यहाँको बाह्रवटै स्थानीय तह खुला दिसामुक्त भएको र जिल्लाबासीको सबै घरमा पक्की शौचालय निर्माण भएको सरकारी तथ्याङ्कको आधारमा नुवाकोट मुलुकको ५८ औँ खुला दिसामुक्त जिल्ला भएको घोषणा गर्नुभयो । 

उहाँले सरसफाइको न्यूनतम मापदण्डअन्तर्गतको कार्यक्रममा समावेश भए पनि पूर्णसरसफाइतर्फ लैजान आग्रह गर्नुभयो । 

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले यहाँका ६९ हजार ६१८ घरमा पक्की शौचालय निर्माण तथा जिल्लाको सबै स्थानीय तह यसअघि नै खुल्ला दिसामुक्त घोषणा भइसकेको आधारमा सिङ्गो जिल्लालाई नै खुला दिसामुक्त घोषित गरिएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई