२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

डा.केसी र गंगामायाको जीवनरक्षाका लागि मानवअधिकारकर्मीको ज्ञापनपत्र

२०७५, २९ असार शुक्रबार ०९:५६

पर्वत । जिल्लामा रहेका विभिन्न मानवअधिकार संगठनहरुले सरकारको ध्यानाकर्षण गरेका छन् । १५ औं पटक अनसनमा रहेका डा.गोविन्द केसीको माग सम्बोधन र आफ्नो छोराको हत्यारालाइ कारवाहीको माग गर्दै बसेकी गोरखा फुजेलकी गंगामायाको जीवन रक्षाको माग गर्दै जिल्लामा रहेका मानवअधिकारी संगठन र नागरिक समाजले प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय पर्वतमा ज्ञापन पत्र बुझाउदै उनीहरुले सरकारको ध्यानाकर्षण गरेका हुन् ।

जिल्लामा रहेका नेपाल मानवअधिकार संगठनका अध्यक्ष हरिनारायण रेग्मी ,नागरिक समाज संजाल नेपालका संयोजक मानकुमारी गिरी, मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष ओमप्रसाद घायल, महिला मानवअधिकार रक्षक संजालका अध्यक्ष सिता केसी, इन्सेक पर्वतका प्रतिनिधि सन्तोष थापा,महिला संचारिका समुहकी कोषाध्यक्ष सोनु राना, लोकतान्त्रिक गैसस महासंघका सचिव उत्तम अधिकारी, लगाएतकाे संयुक्तमा उक्त ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्ष गराइएको नेपाल मानवअधिकार संगठनका सचिव माधव पौडेलले सहारापाटीलाइ जानकारी दिए ।

ज्ञापनपत्रमार्फत सरकारलाइ डा.केसी र गंगामाया अधिकारीको जीवन रक्षाको माग गरिएको छ ।

विज्ञप्ती यस्ताे छ 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु मन्त्रिपरिषद् बैठकका निर्णयहरू मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते