2026-06-29 02:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

रुद्रवेणि वामीटक्सार सडकखण्डको स्तरउन्नती हुने, डेलिगेसन टोली मन्त्रालय चाहर्दै

कमल पौडेल/ माघ १३, खर्वाङ (बागलुङ) । गुल्मीको रुद्रवेणि, वामी टक्सार, दरमखोला मोटरवाटोको स्तरउन्नतीको लागी भन्दै नेकपा एमाले गुल्मीको टोली काठमाडौं पुगेको छ। नेकपा एमालेका केन्द्रिय सचिव प्रदिप ज्ञवालीको समन्वयमा काठमाडौं पुगेको डेलिगेसन टोलीले अर्थमन्त्रि विष्णु पौडेल र उपप्रधान तथा भौतिक योजना निर्माण मन्त्रि विजय कुमार गच्छदारलाई भेट गरि मोटरवाटोको विषयमा छलफल गरेको छ।

baglung district news - sajha sabal

छलफल पछि अर्थमन्त्रि पौडेलले रुद्रवेणि देखि आँपचार सम्मको सडकलाई स्तरउन्नती गर्नको लागी १५ करोड तत्काल खर्च गर्ने गरि काम अगाडि वढाउन निर्देशन दिनुभएको र उप प्रधान तथा भौतिक योजना निर्माण मन्त्रि गच्छदारले आँपचौर देखि वामीटक्सार सम्मको सडकको टेन्डर आह्वान गर्न निर्देशन दिएको टोलीमा सहभागि प्रकाश काफ्लेले जानकारी दिनुभएको छ।

त्यस्तै टोलीले दरमखोला वामी सिँचाईको लागी भन्दै सिँचाई मन्त्रि उमेश यादव सँग पनि छलफल गरेको छ। डेलीगेसन टोलीमा अखिल नेपाल महिला संघ केन्द्रिय सचिवालय सदस्य मैना भण्डारी, नेकपा एमाले गुल्मीका सचिव सोमनाथ सापकोटा, लगाएत चेतन वस्नेत मजुवा, चिन्तामणि पाण्डे अस्लेवा, कमला शर्मा र झविराम शर्मा भुवाचिदि, प्रकाश काफ्ले, महेश जि.सि., अग्नीधर लोहनी, नारायण सापकोटा, हरिहर सापकोटा वामी लगाएत रहनु भएको छ।

टोलीले गुल्मीको विकासको लागी ज्ञापन पत्र सहित विहिवार प्रधानमन्त्रिलाई भेट्ने कार्यक्रम रहेको काफ्लेले जानकारी दिनुभएको छ। गुल्मीकै सवै भन्दा व्यस्त सडकको रुपमा चिनिने रिडि रुद्रवेणि वामी टक्सार सडकको लागी प्रत्येक वर्ष थोरै रकम विनियोजन हुने र विनियोजीत रकमको पनि प्रभावकारी काम नभएको आरोप लाग्दै आएको छ। चालु वर्षपनि १ करोड ५० लाख रकम विनियोजन भएको थियो ।

baglung 2

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी