२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

श्रीमतिलाई गम्भिर घाइते वनाउने शिसाखानीका थापा पक्राउ

२०७२, १७ माघ आईतवार १६:४९

कमल पौडेल । माघ १७, बाग्लुंग । श्रीमतिलाई धारिलो हतियार प्रयोग गरी घाइते वनाएको आरोपमा खर्वाङ प्रहरीले शिसाखानी ९ का वर्ष १८ का मान सिंह थापालाई नियन्त्रणमा लिएको छ।

शिसाखानी ५ मा रहेको माइतिमा रहेकि श्रीमति कृष्ण माया थापालाई घाइते वनाई भागेका थापालाई खर्वाङ वाटै पक्राउ गरिएको प्रहरी चौकी खर्वाङका प्रमुख प्रहरी नायव निरिक्षक खिम वहादुर खत्रिले जानकारी दिनुभएको छ। आइतवार विहान साढे चार वजेतिर भएको घटनामा शक्त घाइते भएकि कृष्णमायालाई प्राथमिक उपचार पछि पाल्पा रिफर गरिएको उपस्वास्थ्य चौकी शिसाखानीले जनाएको छ। कृष्णमायाको टाउको र हातमा गम्भिर चोट लागेको छ।

थापाको गत भदौमा विवाह भएको थियो भने मंसिरमा रोजगारीको शिलशिलामा मलेसिया गएका थिए । सनिवार सिधै माइतिमा पुगेका मानसिंहले आइतवार विहान श्रीमतिलाई घर जाउँ भन्दा नमानेको ले आवेशमा हतियार प्रयोग गरेको वताएका छन्। प्रहरीले घटना स्थलवाट एक थान घरेलु हँसिया वरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !