२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

प्रहरी चौकी हटियाले सडक दुर्घटना न्युनिकारण गर्ने

२०७२, २९ माघ शुक्रबार ०७:४१

कृष्ण कँडेल/माघ २९, गलकोट । प्रहरी चौकी हटियाले सडक दुर्घटना न्युनिकारण गर्ने उदेश्यले सवारी नियमको पालनामा अभियान सुरु गरेको छ ।

व्यस्त बजारका सडकमा जथाभावि सवारी साधन पार्किङ गर्ने, लाईसेन्स र विलवुक नबोक्ने, हेलमेट नलगाउने, ओभरलोड गर्ने, छतमा यात्रा गर्ने मोवाईलमा कुरा गर्दै सवारी चलाउने, ओभर स्पिड गर्ने जस्ता ट्राफिक नियमको उलङ्घन गर्नेलाई काडाई गरिएको प्रहरी नायव निरिक्षक राजकुमार श्रेष्ठले जानकरी दिनुभयो ।

प्रहरीले हटिया बजारको व्यस्त सडक लोकतन्त्रचोकदेखि शेराबजारको गणतन्त्रचोक सम्म सडकको छेउछाउमा सवारी साधन पार्किङ नगर्न समेत आग्रह गरेको छ ।

ट्राफिक नियमको पालना गरि सवारी साधन सञ्चालन गर्न चालक तथा सहचालकलाई सचेत गराउने गरिएको प्रहरी हवल्दार रामबहादुर सारुले जानकारी दिनुभयो । सवारी नियम नमान्नेलाई २ सय रुपैयाँ देखि एक हजार सम्मको जरीवाना गरिने प्रहरी चौकीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !