१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ट्रकले सडक वाट उछिट्टाएको ढुंगाले लाग्दा खर्वाङमा एक जनाको ज्यान गयो

१ फाल्गुन २०७२, शनिबार ०५:२८

कमल पौडेल/ फागुन १, बागलुङ (खर्वाङ) । बा २ ख ९२९६ नम्वरको ट्रकलेले सडक वाट उछिट्टाएको ढुंगाले लाग्दा बागलुङको खर्वाङमा एक जना महिलाको ज्यान गएको छ। शिसाखानी ४ स्थायी घर भई हाल दगातुन्डाडा ७ खर्वाङमा वस्दै आएका जित वहादुर पुन कि ३० वर्षिया श्रीमति टिका पुनको शनिवार विहान मृत्यू भएको हो।
baglung 1

सानो चिया पसल समेत संचालन गर्दै आएकि पुनले विहान ६ः४० वजे तिर सरसफाई गर्दै गर्दा बुटवलवाट वुर्तिवाङ तर्फ ग्याँस सिलिण्डर लिएर जाँदै गरेको ट्रकको टायरले उछिट्याएको ढुंगाले छातिमा लागी घाईते भएकि पुनको उपचारका लागी हटिया लैजादै गर्दा मृत्यू भएको प्रहरीले वताएको छ।
baglung 2ट्रक र चालकलाई ग्वालीचौर प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय वुर्तिवाङ पठाएको र थप अनुसन्धान भैरहेको प्रहरीचौकी खर्वाङका इन्चार्ज प्रहरी नायव निरिक्षक खिम वहादुर खत्रिले जानकारी दिनुभएको छ। मृतक टिका श्रीमान जित वहादुर ले जिप चलाउँदै आएका छन्। नावालक २ छोरी र १ छोरा रहेको पुन परिवार विचल्लीमा परेको छ।
baglung 3

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का