११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ट्रकले सडक वाट उछिट्टाएको ढुंगाले लाग्दा खर्वाङमा एक जनाको ज्यान गयो

१ फाल्गुन २०७२, शनिबार ०५:२९

कमल पौडेल/ फागुन १, बागलुङ (खर्वाङ) । बा २ ख ९२९६ नम्वरको ट्रकलेले सडक वाट उछिट्टाएको ढुंगाले लाग्दा बागलुङको खर्वाङमा एक जना महिलाको ज्यान गएको छ। शिसाखानी ४ स्थायी घर भई हाल दगातुन्डाडा ७ खर्वाङमा वस्दै आएका जित वहादुर पुन कि ३० वर्षिया श्रीमति टिका पुनको शनिवार विहान मृत्यू भएको हो।

सानो चिया पसल समेत संचालन गर्दै आएकि पुनले विहान ६ः४० वजे तिर सरसफाई गर्दै गर्दा बुटवलवाट वुर्तिवाङ तर्फ ग्याँस सिलिण्डर लिएर जाँदै गरेको ट्रकको टायरले उछिट्याएको ढुंगाले छातिमा लागी घाईते भएकि पुनको उपचारका लागी हटिया लैजादै गर्दा मृत्यू भएको प्रहरीले वताएको छ।

ट्रक र चालकलाई ग्वालीचौर प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय वुर्तिवाङ पठाएको र थप अनुसन्धान भैरहेको प्रहरीचौकी खर्वाङका इन्चार्ज प्रहरी नायव निरिक्षक खिम वहादुर खत्रिले जानकारी दिनुभएको छ। मृतक टिका श्रीमान जित वहादुर ले जिप चलाउँदै आएका छन्। नावालक २ छोरी र १ छोरा रहेको पुन परिवार विचल्लीमा परेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक