2026-06-29 06:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

भवन शिलन्यास सम्पन्न

कमल पौडेल/फागुन २५, बागलुङ (खर्वाङ) । नेकपा एमाले जिल्ला कमिटि बागलुङका उपाध्यक्ष तथा व्यावस्थापिका संसदका सदस्य नर वहादुर थापाले नयाँ संविधान ठूलो मिहनेतका साथ वनेको र सवैको अधिकार स्थापित गर्ने प्रयास गरेको ले कार्यान्वयनमा लैजानु पर्ने वताउनु भएको छ।
11

देश अफ्ट्यारो मा परेको वेला राष्ट्रियता माथि धावा वोल्नेलाई चिन्नु पर्ने भन्दै राष्ट्रिय एकताको लागी आह्वान गर्नुभएको छ। आज रिघा फेंदि प्रावि रिघा ९ बागलुङको विद्यालय भवनको सिलन्यास गर्दै थापाले स्थानिय जनप्रतिनिधि नहुँदा काम गर्न अफ्टेरो भएको गुनासो समेत गर्नुभएको छ। कार्यक्रममा नेपाल नेत्र ज्योती संघ बागलुङका अध्यक्ष ध्रुव केसि, शिव उमावि स्रोत केन्द्रका श्रोत व्याक्ति दिनेश पन्त, कृषि विकास समिति रिघाका अध्यक्ष डम्वर श्रीस लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

22
कार्यक्रम रिघा फेंदि प्रावि विद्यालय व्यावस्थापन समितिका अध्यक्ष नेत्र वहादुर कुमालको अध्यक्षता, प्रधानाध्यापक झलक वहादुर कुमालको स्वागत मन्तव्य तथा स्थानिय डोल वहादुर कुमालको संचालनमा सम्पन्न भएको थियो ।
फोटोः २ लेखिएका सवै

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ