2026-06-30 07:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

मुसिकोट कृषि सहकारी संस्थाको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

musikot sadharansabhaकमल पौडेल/फागुन ३०, बागलुङ । मुसिकोट कृषि सहकारी संस्था लिमिटेड मुसिकोट ७, गुल्मीको तेश्रो वार्षिक साधारण सभा लुगरुङमा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै संचार सहकारी संघ बागलुङका उपाध्यक्ष तथा सारथी संचार सहकारी संस्थाका अध्यक्ष विष्णु भुसालले कृषिको आधुनिकिकरण र व्यावसायीकिकरण वाट मात्रै देश सम्वृद्ध हुन सक्ने भन्दै सहकारीले मात्रै सो कार्य पुरा गर्ने वताउनु भएको छ ।

भुसालले युवाहरु सचेतताको वाहक भएको भन्दै युवा जागरण वाट कृषि क्रान्ति उठ्न सक्ने वताउनु भएको छ। कार्यक्रममा त्रिभुवन उमावि खर्वाङका प्राचार्य ढालमणि भण्डारी, नव प्रतिभा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णु प्रसाद खरेल, प्रवन्धक दुर्गा अर्याल, रेडियो सारथीका समचार प्रमुख कमल पौडेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा अध्यक्ष लिलाधर घिमिरेले भावि कार्यक्रम सहितको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष प्रकाश नेपालीले ३ लाख ९ हजार ४ सय ७५ रुपैयाँ वरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सहकारीका अध्यक्ष लिलाधर घिमिरेको अध्यक्षता, सदस्य सागर नेपालीको स्वागत मन्तव्य तथा सचिव वुद्धिवल चालिसेको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ