2026-09-19 01:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

जनज्योती मावि पौंदि अमराई अरेवामा संस्थापक प्रअलाई सम्मान

कमल पौडेल/ बैशाख २२, बागलुङ (खर्वाङ) । जनज्योती माध्यमिक विद्यालय पौंदि अमराई २ अरेवा गुल्मीमा आज एक कार्यक्रमका विच संस्थापक तथा पूर्व प्रअ हरुलाई सम्मान गरिएको छ। विद्यालयका संस्थापक तथा प्रथम प्रधानाध्यापक केदार प्रसाद रेग्मी तथा दोश्रो प्रधानाध्यापक हरि वहादुर आचार्यलाई दोसल्ला, सम्मान पत्र सहित सम्मान गरिएको हो ।
dhallal bhandari
कार्यक्रममा पूर्व प्रधानाध्यापक द्धय रेग्मी र आचार्य तथा डाक्टर उत्तम रेग्मी, भुपेन्द्र रायमाझि, दामोदर भुसाल, लगाएतले धन्यवाद तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष हिरा गिरिको अध्यक्षता, शिक्षक पूर्ण प्रसाद पौडेलको स्वागत मन्तव्य तथा प्रधानाध्यापक इश्वरी प्रसाद आचार्य र शिक्षक महलाल पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

students

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई