२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

एसियाकै होचि महिला पाल्पामा

२०७२, २९ चैत्र सोमबार १९:४८

ghimireसुवास वि.सी । चैत्र ३०, पाल्पा । साहारा कला केन्द्र तानसेन पाल्पाले आयोजना गरेको जुनियर तथा सिनियर लोक नृत्य प्रतियोगिता कार्यक्रममा मुख्य आर्कषकको रुपमा एसियाकै होचि महिला मञ्जु घिमिरे सहभागि भएकी थिईन ।

चितवन जिल्लामा जन्म घर भएकी होचि महिला विगत केहि वर्ष देखि विभिन्न कार्यक्रममा सहभागि हुदै गरेको बताउछिन् । घिमिरेको २ फिट ६ इन्च लम्बाई रहेको छ । उनि अहिले ३३ वर्षको उमेर कि भएकी छिन । घिमिरे कक्षा १२ सम्माको अध्यायन गरेको वताउ छिन् । कार्यक्रममा घिमिरे नृत्य प्रदर्शन गर्दछिन, शारिरिक रुप सानो भए पिन उनको नृत्य अरुको भन्दा फरक हुन्छ ।

नेपालका विभिन्न जिल्लामा नृत्य प्रर्दशन गदै हिडेकी छन् । विभिन्न कार्यक्रममा सहभागि भै सङकलन भएको रकमले आफ्नो जिवनी लेख्ने उनको भनाई छ । मानिस भएपछि केहिन केहि क्षमता भएर जन्मिएको हुन्छ । उनिमा पनि एउटा नृत्य गर्ने क्षमता रहेको छ । तिजको गित तथा नेपाली लोक गीतमा पनि उनले मोडलिङ्ग गदै आएको पनि बताउछिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !