५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पुर्व सभासद ‘सागर’ पार्टी छाडेर युवाहरुलाई रोजगार दिने अभियानमा

१६ बैशाख २०७३, बिहीबार ०८:२२

बैशाख १६, सप्तरी । सम्तरीमा ठगीको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । मुस्लिम सुकुम्वासी आयोगको नामबाट सर्वसाधारणसँग रकम ठगी गर्ने सप्तरीको दिगुवा–३ का ४५ वर्षीय तफेजुल मोहमद र सप्तरीकै डाँडा–५ का २८ वर्षीय अब्दुल रहमानलाई लाई पक्राउ गरेको हो ।

मुस्लिम सुकुम्वासी आयोगको म उपाध्यक्ष हुँ भनी सर्वसाधारणबाट रकम ठगी गरेका उनीहरुलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनाले सप्तरीको छुट्टाछुट्टै गाउँघरमा गई मुस्लिम सुकुम्वासी आयोगका पदाधिकारी हौं भनी कुवेतको सहयोगमा आएको योजनाबमोजिम दुई, दुई ओटा घर, भान्साघर र शौचालय बनाइदिने भन्दै प्रत्येक व्यक्तिबाट रु दुई हजारका दरले रकम ठगी गरेको प्रहरीले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता