2026-09-01 08:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

करेसाबारी संग सम्बन्धित कार्यक्रम असोज ९ गतेलाई सारियो

अनिश गैरे/ भदौ, वामी (गुल्मी) ।  सिर्जनशील नमुना युबा क्लब नेटा गुल्मीले खुल्ला तिज गित तथा नृत्य प्रतियोगीता सम्पन्न भएको छ । ७ समुहको सहभागीता रहेको कार्यक्रममा डिसिआर डिसी महिला समुह नेटा ३ प्रथम, सिद्धबाबा आमा समुह नेटा ४ द्धितिय, आयोजक सिर्जनशिल नमुना समुह तृतिय तथा अन्य समुह सान्त्व्ना भएका छन । कायक्रमका प्रमुख अतिथि करेसाबारीका अभियन्ता, तथा युबा नेता दामोदर भुषालले क्लबलाई उत्पादन सँग जोडनुपर्ने बताउनुभएको छ । त्यसैगरी उहाँले संस्कृतिलाई संरक्षण गर्न हामी सबै लाग्नुपर्ने, हरेक तहमा महिलाहरुको पहुच हुनुपर्ने, हरेक कामलाई ब्यबसाय संग जोडनुपर्नै बताउनुभएको थियो । त्यसैगरी उहँँले कसेराबारी को बिषयमा यही असोज २ गते आयोजना गरिएको कार्यक्रम असोज ९ गते गरिने समेत जानकारी दिनुभयो ।

क्लबका अध्यक्ष घनश्याम घिमिरेको अध्यक्षता, सदस्य दिपक खरेलको स्वागत मन्तब्य सँगै शूरु भएको कार्यक्तमको सञ्चालन सचिब भिम पाण्डेले गर्नुभएको थियो । यसैबिच डुडेवाचौर सामुदायिक बन उपभोक्ता समितिको आयोजनामा आज खर्बाङ्मा बृहत तिज गित कार्यक्रम सम्पन्न भएको छ । ६ समुहको सहभागीता रहेको कार्यक्रममा मुसीकोट प्रगतीशलि आमा समुह प्रथम, खर्बाङ् महिला समुह द्धितिय,मिलीजुली आमा समुह तृतिय भएका छन भने आयोजक डुडेवाचौर सामुदायिक बन उपभोक्ता समिति, पसाङल्हामु सामदायिक बन उपभोक्ता समिति तथा खर्बाङ् बाल समुह सान्त्वना भएका छन ।

समितका सहसचिब टंक भुजेलको स्वागत सँगै शूूरु भएको कार्यक्रममा समितिका उपाध्यक्ष माया घिमिरेको अध्यक्षता रहेको थियो भने हिमा खरेलले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन समितिका सचिब मेघनाथ खरेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला