२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

कतारमा १२ सय भनेर आएको १६ सय रियाल दिन्छ

२०७३, १ बैशाख बुधबार ०३:१६

national-02-thumbनरेनजंग किराती // आफूसँगैका साथीहरु कमाउन बाटो लागे पछि मेरो पनि गाउँमा मन अडिएन
। तर म अरु जस्तो हचुवाको भरमा बाटो लागिन । खोटाङमा जनसेवा समाजले सञ्चालन गरेको सुरक्षित आप्रवासन
परियोजना (सामी) को सूचना केन्द्रमा पुगेर वैदेशिक रोजगारिका बारेमा जानकारी लिएँ ।

तालिम लिएर
जाँदा राम्रो काम र कमाई हुन्छ भने पछि मैले स्काफोल्डिङको तालिम सामीकै सहयोगमा लिएँ । एक वर्ष अघि
स्काफोल्डिङको तालिम लिएर म कतार आएको थिएँ ।

इष्ट वेष्ट म्यानपावर कम्पनीमा ७५ हजार रुपैयाँ
बुझाएर आएको थिएँ । मेरो कमाई मासिक ४२ हजार रुपैयाँ हुन्छ । काम पनि भनेकै पाएको छु । मासिक १२ सय
रियालमा आएपनि मेरो कमाई अहिले १६ सय रियाल छ । त्यसो त यहि कम्पनीमा अरु पनि नेपाली साथीहरु छन्

उनीहरुको कमाई एक हजार रियाल मात्रै छ । कामको पनि टुंगो छैन् । मैले चाहिँ पहिले नै तालिम लिएर
आएको हुनाले काम गर्न पनि सहज छ । आएको तीन महिनामै ऋण तिरिसकेँ ।

अहिले केहि पैसा बचत गर्दैछु ।
नेपाल फर्किएपछि कुनै व्यवसाय गर्ने सोच बनाएको छु । तपाईं पनि विदेश आउँदै हुनुहुन्छ भने सिप सिकेर
मात्रै आउनु होला । काम गर्न सजिलो हुन्छ ।
बुइपा १ खोटाङ, हाल कतार ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा