२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

सातौ राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगीताको तयारीको लागी समिति गठन

२०७२, १२ माघ मंगलवार १३:५२

माघ १२, वामी (गुल्मी) । जिल्ला खेलकुद बिकास समिति गुल्मीको आयोजनामा सम्पन्न हुन गइरहेको सातौ राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगीताको बारेमा कुर्घामा बैठक सम्पन्न भएको छ । खेलकुद बिकास समिति गुल्मीका सदस्य ज्ञानहरी सापकोटाको अध्यक्षता रहेको बैठकले प्रतियोगीता सम्पन्न गर्नको लागी जिल्ला खेलकुद बिकास समितिका सदस्य नविन कक्षपतिको संयोजकत्वमा ३६ सदस्यीय समितिको गठन गरिएको छ ।

जसको सदस्यहरुमा जिल्ला खेलकुद बिकास समितिका संयोजक ज्ञानहरी सापकोटा, बिद्यालय निरिक्षक जीवन खनाल, त्रिभुवन उमाबिका ब्यबस्थापन समिति अध्यक्ष खड्क बहादुर खड्का, वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देविराम शर्मा, प्रहरी चौकी वामीका इन्चार्ज कृष्ण बहादुर बिक लगायत रहनुभएको छ । बैठकमा सदस्य चन्द्र राकसकोटी, वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देबिराम शर्मा, त्रिभुवन उमाबि कुर्घाका प्राचार्य राम बहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम माघ २२ र २३ गते कुर्घामा रहेको त्रिभुवन उमाबिमा क्षेत्र नम्बर एकको प्रतियोगीतात्मक छनौट कार्यक्रम सम्पन्न हुँदै छ । कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गर्नको लागी आफुहरु दिनरात खट्निे समेत नवगठित समिितले बचनबद्धता ब्यक्त गरेको छ ।

-अनिश शर्मा गैरे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !