२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

मालीका ईग्लिस बोर्डिङ्गका बिजेतहरुलाई पुरस्कार बितरण कार्यक्रम सम्पन्न

२०७२, १८ माघ सोमबार १४:५७

अनिश शर्मा गैरे बाट माघ १८, वामी (गुल्मी) । मालीका ईग्लिस बोर्डिङ्ग सेकेण्डरी स्कुल वामीटक्सारमा आज अर्थ बार्षिक परिक्षाको नतिजा प्रकाशन तथा बिबिध कार्यक्रमहरुका बिजेतहरुलाई पुरस्कार बितरण गरिएको छ । बिद्यालयका अभिभाबहक तथा लक्ष्मीनारायण प्राबिका ब्यबस्थापन समिति अध्यक्ष बिष्णु बहादुर रानाको अध्यक्षता रहेको कार्यक्रममा बिद्यालयका प्रिन्सिपल पुस्तकलाल श्रेष्ठको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गत माघ ४ गतेदेखि १२ गते सम्म सञ्चालित अर्थ बार्षिक परिक्षाको नतिजा प्रकाशन गरिएको छ । कक्षा नर्सरी देखी ९ र दश बि का बिद्यार्थीहरुको नतिजा अभिभाबहकहरुको माझमा सार्बजनिक गरिएको हो । कक्षा १० का नियमित तर्फका बिद्यार्थीहरुको भने सेन्ड अप परिक्षा भएको र अन्यत्र बिद्यालयमा उत्तरपुस्तिका जाँच हुने भएकोले नतिजा प्रकाशन नभएको बिद्यालयका फर्मर प्रिन्सिपल बिमल सापकोटाले जानकारी दिनुभयो ।

यसैबिच आज कार्यक्रमकै अवसरमा श्रावण महिनादेखी हाल सम्म बिद्यालयमा सञ्चालन भएका अतिरिक्त कार्यक्रमहरुको बिजेता बिद्यार्थीहरु पनि पुरस्कृत गरिएको छ भने नतिजा अनुसार उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई पनि शैक्षिक सामाग्रीहरु सहित सम्मन गरिएको छ । बिद्यालयका शिक्षक मेघ प्रसाद श्रेष्ठको स्वागत मन्तब्य सँगै शुरु भएको कार्यक्रमको सञ्चालन बिद्यालयका फर्मर प्रिन्सिपल बिमल सापकोटाले गर्नुुभएको थियो । कार्यक्रममा अभिभाबहक, शिक्षक, बिद्यार्थी, लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !