४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

सातौ राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगीताको लागी तयारी शुरु

२१ माघ २०७२, बिहीबार ०३:०७

माघ २१, (वामी) गुल्मी । शुक्रबारबाट गुल्मीको कुर्घामा शुरु हुन गईरहेको सातौ राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगीताको लागी तयारीका कार्यक्रम शुरु हुन लागेका छन । गुल्मी क्षेत्र नम्बर १ का पर्ने सम्पुर्ण बिद्यालयहरुको सहभागीतामा कुर्घामा रहेको त्रिभुबन उमाबिमा क्षेत्रिय छनौट कार्यक्रम सम्पन्न हुन लागेको हो ।

कार्यक्रमको तयारी लगायतका बिषयमा छलफल गर्दे आज आयोजक समितिको बैठक पनि सम्पन्न भएको छ । जिल्ला खेलकुद बिकास समितिका सदस्य नबिन कक्षपतिको अध्यक्षतामा सम्पन्न भएको बैठकले कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नको लागी तयारी शुरु गर्ने बताएको छ । शुक्रबार र शनिबार अर्थात आगमी माघ २२ र २३ गते कुर्घामा सम्पन्न हुने कार्यक्रममा छात्रछात्रा भलिबल प्रतियोगीता, छात्रछात्रा कबड्डी लगायतका कार्यक्रमहरु सम्पन्न हुने बिद्यालयका प्राचार्य राम बहादुर थापाले जानकारी दिनुभयो ।

त्यसैगरी एथ्लेटिक्स तर्फ बिभिन्न दुरीका छात्रछात्रा दौड प्रतियोगीता, फिल्ड तर्फ सटपुट, ज्याबलिङ्ग थ्रो, हाईजम्प लङजम्प, त्रिपलजम्प लगायतका कार्यक्रम हरु सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । २२ गते बिशेष अतिथिहरु सहित उद्घाटन कार्यक्रम सँगै कार्यक्रम सञ्चालन हुने बताईएको छ । सातौ राष्ट्रपनि रिनँग सिल्ड प्रतियोगीतामा सक्रिय रुपमा सहभागीत जनाउनुहुन बिद्यालयले सबै बिद्यालयलाई आग्रह गरेको छ ।

– अनिश शर्मा गैरे

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ