2026-08-30 09:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुर्घटनामा परि गाउँपालिका अध्यक्ष र इन्जिनियर घाईते

भदौ ७, सुर्खेत | फ्रोस गाडी र मोटरसाइकल ठोक्किदा अध्यक्ष र इन्जिनियर घाइते भएका छन् । सुर्खेत दैलेख सडक खण्डको दैलेखस्थित गुराँस गाउँपलिकाको रिठ्ठामा बुधबार दुर्घटना हुँदा उनीहरु गम्भीर घाइते भएका हुन् ।

सुर्खेतबाट जुम्ला जाँदै गरेको लु ४२ प ६९९८ नम्बर मोटरसाइकल र दैलेखबाट सुर्खेत आउँदै गरेको बा ४ ख ५४४१ नम्बरको फ्रोस गाडी ठोक्किएको पुष्टी प्रहरी चौकी रानिमत्ताका इन्चार्ज भिमबहादुर बस्नेतले गरेका छन् । उनका अनुसार दुर्घटनामा जुम्ला हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाही र सोही गाउँपालिकामै कार्यरत इन्जिनियर ललित रावत घाइते भएका छन् । 

शाहीको अवस्था सामान्य भएपनि रावतको अवस्था गम्भीर रहेको इन्चार्ज बस्नेतले  जानकारी दिए । उनीहरुलाई थप उपचारको लागि सुर्खेत पठाइएको बस्नेतले जानकारी दिए । गलत दिशामा रहेको बाइकलाई फ्रोस गाडीले ठक्करदिँदा दुर्घटना भएको प्रहरीको भनाई छ । फ्रोस गाडी र चालकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने