Skip to content
Friday, July 17, 2026 Nepali Online Media

विद्यावारिधि उपाधि पण्डितलाई प्रदान

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ ११, जनकपुरधाम | </b>भारतको ललितनारायण मिथिला विश्वविद्यालय दरभंगाले धनुषाका रामसागर पण्डितलाई विद्यावारिधि उपाधि प्रदान गरेको छ ।&nbsp;<br></p><p>विदेह नगरपालिका– ७ बेलापट्टीका पण्डितलाई ‘फर्टिलिटी प्याटर्न अफ थारू कम्युनिटी’ विषयक अनुसन्धानका लागि विद्यावारिधि प्रदान गरिएको हो । धनुषालाई मुख्य अध्ययन अनुसन्धानको केन्द्र बनाउँदै आउनुभएका उहाँले थारू समुदायको प्रजनन दरको अवस्था तथा उच्च प्रजनन दर घटाउने उपायबारे शोध गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयको सहप्राध्यापक पदबाट अवकाश प्राप्त पण्डित हाल पुस्तक लेखनमा सक्रिय हुनुहुन्छ । रासस</p>