Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बुटवलमा दिन दहाडै बैकमा दुई लाख बढि रकम लुटियो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>प्रेम सुनार, भदौ–१७,बुटवल । केहि बेर अघि मात्र बुटवलको&nbsp; बुटवलको एभरेष्ट बैंकमा लुटपात भएको छ ।&nbsp; &nbsp;विपी चौकमा रहेको सो&nbsp; बैंकमा रकम जम्मा गर्न गएका एक व्यक्तिको आज बिहान १० बजेट र ५ मिनेट जाँदा&nbsp; एक जना व्यक्तिको २ लाख २३ हजार रुपैयाँ रकम लुटिएको हो । बैंक भित्रै बाट रकम लुटिएको छ&nbsp; ।</p><p><img src="http://sajhasabal.com/uploads/posts/2c304f510670791f1a543cda5314259a1535879775.jpg" style="width: 726px;"><br></p><p>नेपागञ्ज रोडमा रहेको दुर्गा प्लास्टिक हाउस दिनेश ज्ञवालीको रकम लुटिएको हो । तीन जनाले बैंक भित्रबाटै रकम लुटेको बैंकको सिसिटीभी क्यामेरामा कैद भएको छ । लुटेर को हुन र , कहाँका हुन् ?&nbsp; भन्ने विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।</p>