2026-09-13 09:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुण्डीको ५४ लाख ९६ हजार रुपैया सहित ५ जना पक्राउ

भदौ १८, पर्सा | जिल्ला प्रहरी पर्साले पाँच जना हुण्डी कारोबारी सहित ५४ लाख ९६ हजार रुपैया नियन्त्रणमा लिएको छ । 

जिल्ला पर्सा, बिरगंज महानगरपालिका वडा नं.८ माईस्थान स्थित सुमित्रा देवी गुप्ता र सोहि जिल्लाको पर्सा, बिन्दावासनी ५ प्रसौनीभाट्टा घर भएका पवन कुमार गुप्ता र  सोहि जिल्लाको बीरगंज महानगर पालिका १० घडिअर्वापोखरी बस्ने सोनालाल गुप्ताको घरमा जिल्ला.बारा,सिम्रौनगढ न.पा.वडा नं.१ खजानी घर भएका अजय कुमार जैसवालले कोठा भाडामा लिई अबैध रुपमा वित्तिय कारोवार संचालन गरिरहेको लाई नियन्त्रणमा लिएको छ । 

पक्राउ परेकाकाहरुमा पर्सा जिल्ला, बिन्दावासनी गाउपालिका ५ प्रसौनीभाट्टा बस्ने पवन कुमार गुप्ता, सोहो जिल्लाको बिरगंज महानगरपालिका ६ जेल रोड बस्ने अजय मानन्धर, पुर्बी चम्पारण जिल्ला मोतिहारी पंचायत  चम्पापुर थाना रामगढवा मानाना बस्ने साविर मियाँ, जिल्ला मोतिहारी रक्सौल न.पा.वडा नं. ३ थाना रक्सौल बस्ने अशोक श्रीबास्तव,जिल्ला बारा सिम्रौनगढ न.पा.वडा नं.१ खजानी बस्ने अजय कुमार जैसवाल लाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन, पुल्चोक ललितपुर पठाउने कार्य भइरहेको प्रहरी नायब उपरिक्षक सत्यनारायण थापाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन