Skip to content
Friday, July 17, 2026 Nepali Online Media
September 4, 2018 धनुषा - DNS, समाज

नापीका कार्यालयका एक कर्मचारी १५ हजार घुससहित पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p></p><p><b>भदौ १९,धनुषा |</b>&nbsp;नापी कार्यालयका एक कर्मचारी घुससहित प्रकाउ परेका छन् |&nbsp;</p><p> नापी कार्यालय धनुषाका जन्जिरदार जयगोविन्द यादवलाई १५ हजार घुससहित&nbsp; अख्तियारको टोलीले पक्राउ गरेको हो | गाउँको जग्गा सर्भे नापी गरि फिल्ड बुकमा जग्गाधनीको नाम कायम गरिदिने प्रयोजनका लागी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास बात गएको टोलीले यादवलाई नियन्त्रणमा लिएको हो |</p><p> घुस सहित उनलाषानापी कार्यालयका एक कर्मचारी घुससहित प्रकाउ परेका छन् |

नापी कार्यालय धनुषाका जन्जिरदार जयगोविन्द यादवलाई १५ हजार घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो | गाउँको जग्गा सर्भे नापी गरि फिल्ड बुकमा जग्गाधनीको नाम कायम गरिदिने प्रयोजनका लागी सेवाग्राहीसँग घुसई लक्ष्मी नियाँ गाउँपालिका वडा नं ३ अगिलेश्वर बात अख्तियार टोलीले नियन्त्रणमा लिएको हो |</p>