2026-09-18 05:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

स्वास्थ्य क्लिनिक स्थापनाका लागी दानविर

गणेश सिर्पाली, चैत्र २६, रुकुम । रुकुम आठविसकोट ३ का एक व्यक्तिले गाउँघर तथा वाल क्लीनिक स्थापनाका लागी ३ लाख ५० हजार बराबरको सहयोग गरेका छन् ।

स्थानिय हस्तबहादुर वुढाले क्लीनिक स्थापनाको लागी ३ सय २५ वर्गमिटर क्षेत्रफल भएको ३ लाख ५० हजार बराबरको जग्गा निशुल्क प्रदान गर्नुभएको हो ।

गाउँमा स्वास्थ्य सँस्था नहुँदा विरामी वालबालिका हरुको स्वास्थ्य जोखिममा पर्ने हुँदा गाउँमै उपचार गराउने उदेश्यले क्लीनिक स्थापनाका लागी निशुल्क जग्गा दान गरेको वुढाले बताउनुभयो ।

गाविसको ३, ४ र ५ नः वडाको पायक पर्ने उक्त ठाउँमा अव गाउँघर तथा वाल क्लीनिक स्थापना गर्ने बताईएको छ । क्लीनिक स्थापनाको लागी जग्गा दान गर्ने वुढालाई धन्यवाद ज्ञापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया