२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

नयाँ शक्ति रुकुमको शुभकामना आदानप्रदान

२०७३, १ बैशाख बुधबार ०६:१५

गणेश सिर्पाली । वैशाख–०१, रुकुम । नयाँ शक्ति नेपाल अन्तरिम जिल्ला परिषद रुकुमले नयाँ वर्ष २०७३ सुरु भएको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

आज मुसिकोट खलंगामा रहेको आफ्नै कार्यालयमा नयाँ शक्तिले शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । कार्यक्रममा नयाँ शक्ति रुकुमले आगामी दिनमा पार्टीले संचालन गर्ने योजनाका बारेमा जानकारी गराएको छ । उसले पाँच स अन्तरगत संगठन निर्माण र विस्तार, सहकार्य र कार्यगत एकता, सामाजिक जन सरोकारका सवालहरुमा कार्य सम्पादनलाई प्राथमिकता दिने जनाएको छ ।

त्यस्तै सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको काममा निगरानी गर्ने र स्वैच्छिक श्रम गर्ने तथा उत्पादनका लागी संघर्ष गर्ने जस्ता योजना पनि अगाडी वढाउने नयाँ शक्तिले बताएको छ । कार्यक्रममा सहभागीहरुले नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !