दोलखामा करेन्ट लागेर एकजनाको मृत्यु

साझासवाल

<p>असोज&nbsp;५, दोलखा । दोलखा भीमेश्वर नगरपालिका–४ मा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।&nbsp;<br></p><p>मृत्यु हुनेमा पाँचथर जिल्ला फागुनन्द गाउँपालिका–५ का २३ वर्षीय नवीन चोन्जोङ रहेको छ भने सोहि ठाउँका २५ वर्षीय प्रकाश चोन्जोङ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखा प्रहरी निरीक्षक प्रमोद कार्की बताउनुभयो । रासस</p>

Leave a Comment

Leave a Reply