2026-07-25 04:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा रुकुमको अध्यक्षमा चनारा

dalit mukti morchaगणेश सिर्पाली/वैशाख२४, रुकुम । गंगाराम चनारालाई अध्यक्षमा निर्वाचित गर्दै नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा रुकुमको १० औं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

बुधबार र विहिवार २ दिन चलेको सम्मेलनबाट चनाराको अध्यक्षतामा १० जना सदस्य पछि थप्ने गरी ५५ सदस्यीय नयाँ जिल्ला कार्य समिति गठन गरिएको छ ।

मोर्चाको उपाध्यक्षमा लाल वहादुर सिर्पाली र सुर्य वहादुर छिनाल, सचिव लक्ष्मण विक, सह सचिव जिताराम बिक र गणेश विक तथा कोषाध्यक्षमा यम कुमारी परियार रहनुभएको छ । बुधबार मुसिकोटमा उद्घाटन भएको सम्मेलन अन्तरगत हिजो बन्द सत्र चलेको थियो । मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा चलेको बन्द सत्रबाट नयाँ निति तथा कार्यक्रमहरुपनि पारित गरिएको छ ।

बन्द सत्रमा मोर्चाका केन्द्रीय कार्यालय सदस्य चन्द्र वहादुर विक, एकीकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष गोपाल शर्मा अनल लगाएतले प्रशिक्षण मुलक मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक