2026-07-09 09:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

मगर समुदायले पनि आन्दोलन चर्काउने

भदौ १५, रोल्पा । मधेसवादी दल र थारु संगसंगठनहरुले तराईमा आन्दोलन चर्काइरहेका बेला मगर समुदायले पनि आन्दोलन चर्काउने भएका छन् ।

सीमांकनसहितको ७ प्रदेशको विरोधस्वरुप थारु तथा मधेसवादीहरुले तराईका जिल्लाहरु बन्द गरिरहेका बेला मगर समुदायले पनि मगरात राज्यको माग गर्दै आज मगर बाहुल्य १८ जिल्ला बन्द आहृवान गरे ।

मगरात संघर्ष समितिको आयोजनामा रोल्पा, रुकुम, प्युठान, दाङ, डोल्पा लगायतका जिल्ला बन्द आहृवान गरिएको थियो । ती जिल्लाहरुमा बन्दको प्रभाव देखिएको हाम्रा सहकर्मीहरुले जनाएका छन् ।

नयाँ नेपाल निर्माणको क्रममा चार दलका शीर्ष नेताले राज्यको पुनर्संरचनामा संघीयताको सीमाकंन गर्दा मगरहरुको सघन बस्तीलाई छिन्न भिन्न बनाएर बिना आधारमा सात प्रदेशको खाका तयार पारिएको भन्दै विरोध स्वरुप मगरात क्षेत्र बन्द आहृवान गरिएको मगर अगुवाहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो