2026-09-18 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

जंगलमा एकैसाथ भेटिए एकै परिवारका ४ जनाको शव

भदौ १७, रोल्पा । रोल्पामा एकै घरका ४ जनाको शब् संगै रहेको अवस्थामा फेला परेको छ ।

पश्चिम रोल्पाको राँक गाविसवडा नं. २ का ३७ बर्षीया पवित्रा राना र उनका छोराछोरीसहित ४ जनाको शव एकैसाथ सोही गाबिसकै ७ नं वडाको मौवा स्याला लामपाखा भन्ने जंगलमा बिहिबार दिउँसो उनीहरुको शव स्थानीयले फेला पारेका हुन् ।

आमा पवित्रा रानासँगै एक छोरा र दुई छारीको लाश सँगै रहेको स्थानीय गणेश वलीले जानकारी दिए । घटनास्थलमा मेटासिटको २ वटा खाली बोतल भेटिए पनि उनीहरुको मृत्यु के कारणले भएको भन्ने अझै पुष्टि हुन सकेको छैन । पाछाबाङबाट प्रहरी घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक शेखरजंग मल्लले जानकारी दिए ।

प्रहरी निरीक्षक मल्लका अनुसार प्रहरी चौकी पाछाबाङबाट घटनास्थलसम्म पुग्न झण्डै ६ घन्टाको पैदल दूरी रहेको छ । प्रहरीले मुचुल्कासहित मृतकहरुको पोष्टमार्टमपछि मात्रै घटनाको रहस्यबारे खुल्ने छ । सदरमुकामदेखि एक दिन बढीको पैदल दूरीमा घटनास्थल पर्ने भएकाले शुक्रबार मात्रै पोष्टमार्टम हुनेछ । अमरजित पुनमगरबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई