नेकपा एमालेको जनजागरण प्रशिक्षण तथा सगंठन निर्माण अभियान कार्यक्रम सम्पन्न

साझासवाल
3 Min Read

जीवन डाँगी/कात्तिक ११, रोल्पा । नेकपा एमाले गैरीगाँउ गाँउ कमिटिले सन्चालन गरेको जनजागरण प्रशिक्षण तथा सगंठन निर्माण अभियान कार्यक्रम मङगलबार गैरीगाँउको तिलामा समपन्न भएको छ ।

नेकपा एमाले गाँउ कमिटि अध्यक्ष दिपेन्द्र वुढा मगरको अध्यक्षता तथा नेकपा एमाले जिल्ला कमिटी रोल्पाका अध्यक्ष हरी प्रसाद घर्ति को प्रमुख आतिथ्यता मा कार्यक्रम सम्पन्न भएको हो । उक्त भेलालाई नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष हरी प्रसाद घर्ति,राप्ती काठमान्डौ सम्पर्क मन्च कमिटिका उपसचिव पवित्रा घर्ति मगर, युवा सघं नेपालका जिल्ला कमिटि रोलपाका अध्यक्ष कृष्ण कुमार नेपाली, लगाएतले प्रशिक्षण मन्तव्य दिएका थिए । उक्त भेलाले नयाँ सविधांनको स्वागत गर्ने ,सगंठन निर्मान गर्ने, विकास निर्मानको योजना गर्ने, पाटि सदस्यता नविकरन तत्काले सम्पन्न गर्ने लगाएतका निर्णयहरु गरेको छ । कार्यक्रममा स्वागत मन्तव्य नेकपा एमाले गैरीगाँउ गाँउ कमिटि सल्लाहकार तिलक वुढा दिएका थिए ।

यसैगरी नेकपा एमाले घर्तिगाँउ को जनजागरण प्रशिक्षण तथा सगंठन निर्माण अभियान कार्यक्रम मङलबार रोलपाको घर्तिगाँउमा सापन्न भएको छ । नेकपा एमाले घर्तिगाँउ गाँउ कमिटि अध्यक्ष हैकली वुढाको अध्यक्षता तथा नेकपा एमाले जिल्ला कमिटि रोल्पाका जिल्ला सल्लाहकार परिषदका अध्यक्ष नेप वहादुर डाँगीको प्रमुख आतिथयतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला सल्लाहकार परीषदका सदस्य ईन्द्र बहादुर घर्ति मगरको विशिष्ट आतिथ्यता तथा क्षेत्रिय सदस्य एवंम घर्तिगाउ ईन्चाजृ जानक वलि लगाएतले प्रशिक्षन मुलक मन्तव्य दिनुभएको थीयो । उक्त वैठकले पुन हैकलि वुढाको अध्यक्ष्ता मा १९ सदस्यीय घर्तिगाउ गाउ कमिटि गठन गरएिको छ । दिल बहादुर खत्रि को स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रको सन्चालन पुर्व ईलाका कमिटि सचिव सेर बहादुर केसीले गरेका थिए ।

यसैविच सोहि कार्यक्रम घोडागाँउमा पनि सम्पन्न भएको छ । गाँउ कमिटि अधयक्ष पदम प्रसाद पोखरेलको अध्यक्षता तथा, जिल्ला सचिव, ओमराज घर्ति को प्रमुख आतिथ्यता तथा, जिल्ला कमिट सदस्य रीत बहाखुर आले विशिष्ट आतिथ्यता, क्षेत्रिय अधयक्षय हित बहादुर रोकाको उपस्थीतिमा सो कार्यक्रम सम्पन्न भएको छ ।

यसैगरी साहि कार्यक्रम कोर्चावाङमा पनि सम्पन्न भएको छ । कृति व. घर्तिको अध्यक्ष्यतामा भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य तथा नेकपा एमाले रोल्पाका क्षेत्रिय ईन्चार्ज निम प्रसाद रोका, अभियानका सदस्य तथा क्षेत्र नं २ का क्षेत्रिय अध्यक्ष्य प्रेम बहादुर घर्ति, क्षेत्रिय कमिटि सदस्य दोय कामन वुढा र घन व. घर्ति, युबा सघं क्षेत्रिय सदस्य भुपेन्द्र वुढा लगाएतले प्रशिक्षण मन्तव्य दिएका थिए । कार्यक्रमको सन्चालन अनेरास्वबियु जिल्ला कमिटि रोल्पाका सदस्य किरण वुढाले गरेका थिए ।

Leave a Comment

Leave a Reply