2026-09-18 09:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

जिनाबाङको भगवति निमावी विद्यालयको नर्सरीमा आरुबखडा रोप्ने कार्यक्रम सम्पन्न

bhawati nibabi rolpa jinawangफागुन ८, रोल्पा । रोल्पा पशिमी गाबिस जिनाबाङस्थित श्री भगवति निमाबीको करीब तिन हजार बर्ग मिटर जमिन रहेको नर्सरीमा करिब ३०० आरुबखडा (पलम) को बिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार एक कार्यक्रमका बीच बिद्यालय ब्यबस्थापन समितिको पहलमा सो कार्यक्रम सम्पन्न भएको हो । बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष राम बहादुर पुनको नेतृत्वमा करीब ६० जना अबिभाबको उपस्तिथीमा आरुबखडाका बिरुवा रोपाइ कार्य गरिएको सहकर्मी बिमल केसीले जनाएका छन् ।

जथाग हलहले पर्यटन पुर्बधार सस्था जिनाबाङले आरुबखडा उपलबध गराएको थियो । जथाग हलहले पर्यटन पुर्बधार सस्थाका अध्यक्ष इन्द्र बहादुर खत्रीले आरुबखडा रोप्ने केहि आधारभूत सिपहरु सिकाएका थिए ।

जिनाबाङमा आरुबखडाको भबिष्य राम्रो भएको बिद्यालय ब्यबस्थापन समितिका अध्य्क्ष राम बहादुर पुनले जानकारी जाकारी दिए । यस्तै ब्यबस्थापन समितिका सदस्य गोपाल वलिले यो आफुहरुको सुरुवात मात्र भएको बताउदै आगामी दिनमा स्कुलको सम्पुर्ण जग्गामा फलफुल लगाउने र आयआर्जन बढाउने बताए । –बिमल केसीको सहयोगबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई