2026-11-04 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

जिनाबाङको भगवति निमावी विद्यालयको नर्सरीमा आरुबखडा रोप्ने कार्यक्रम सम्पन्न

bhawati nibabi rolpa jinawangफागुन ८, रोल्पा । रोल्पा पशिमी गाबिस जिनाबाङस्थित श्री भगवति निमाबीको करीब तिन हजार बर्ग मिटर जमिन रहेको नर्सरीमा करिब ३०० आरुबखडा (पलम) को बिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार एक कार्यक्रमका बीच बिद्यालय ब्यबस्थापन समितिको पहलमा सो कार्यक्रम सम्पन्न भएको हो । बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष राम बहादुर पुनको नेतृत्वमा करीब ६० जना अबिभाबको उपस्तिथीमा आरुबखडाका बिरुवा रोपाइ कार्य गरिएको सहकर्मी बिमल केसीले जनाएका छन् ।

जथाग हलहले पर्यटन पुर्बधार सस्था जिनाबाङले आरुबखडा उपलबध गराएको थियो । जथाग हलहले पर्यटन पुर्बधार सस्थाका अध्यक्ष इन्द्र बहादुर खत्रीले आरुबखडा रोप्ने केहि आधारभूत सिपहरु सिकाएका थिए ।

जिनाबाङमा आरुबखडाको भबिष्य राम्रो भएको बिद्यालय ब्यबस्थापन समितिका अध्य्क्ष राम बहादुर पुनले जानकारी जाकारी दिए । यस्तै ब्यबस्थापन समितिका सदस्य गोपाल वलिले यो आफुहरुको सुरुवात मात्र भएको बताउदै आगामी दिनमा स्कुलको सम्पुर्ण जग्गामा फलफुल लगाउने र आयआर्जन बढाउने बताए । -बिमल केसीको सहयोगबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप स्वदेशी फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो ३३ स्थान, प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध आईजीपी नियुक्तिबारे ओलीको टिप्पणी : उहाँहरूले अराएको काम गर्छन् भनेर बनाएको होला चितवनको जलविरे झरना घुमेर फर्किँदा कार दुर्घटना, भारतीय नागरिकको मृत्यु भारतीय विदेश सचिव मिश्री र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेटवार्ता नवनियुक्त आईजीपी केसीले आजै पदभार ग्रहण गर्ने एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ नेपाली कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक यी हुन् आकस्मिक मन्त्रिपरिषद् बैठकका ३ निर्णय निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्नुपर्छ : शंकर पोखरेल चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघ नियन्त्रणमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेट डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार फरार राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना डेभिड मिलर एनपीएल खेल्न काठमाडौँ आइपुगे, कर्णाली याक्समा आबद्ध सुनको मूल्य बढ्यो, चाँदीको घट्यो आजको मौसम: आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना पोखराले गुमायो छैठौँ विकेट