2026-06-29 02:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रेडियो रोल्पाले तिन दिने आधारभुत रेडियो पत्रकारिता तालिम सञ्चालन गर्ने

radio rolpaफागुन २०, रोल्पा । सत्य तथ्य समाचारको पहिचान, नयाँ आवाजको खोजी हाम्रो अभियान भन्ने मुल नाराका साथ सामुदायिक रेडियो रोल्पाले आगामी फागुण २६ गते देखि तिन दिने आधारभुत रेडियो पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ ।

दुर दराजमा लुकेर रहेका आवाजहरुलाई वाहिर ल्याई ग्रामिण वस्तीका सत्य तथ्य समाचार बाहिर ल्याउनमा मद्धत पु¥याउने उद्धेश्यले तालिमको आयोजना गर्न लागेको रेडियोका अध्यक्ष भोलानाथ आर्चाय बि.एनले जानकारी दिनुभयो ।

मानव अधिकार सचेतन केन्द्र हुरेक रोल्पा द्धारा सञ्चालित रेडियो रोल्पा जिल्ला कै पहिलो सामुदायिक रेडियो हो । खासगरी गाँउ गाँउमा लुकेर रहेका सत्य समाचारहरु अझै पनि वाहिर आउन कठिन हुने भएकाले यस तालिमले थप सहयोग पु¥याउने रेडियोका स्टेशन म्यानेजर घनश्याम आर्चायले बताउनुभयो । जीवन डाँगीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण