२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

जनताका काममा ढिलासुस्ती नगर्नु: मन्त्री सुब्बा

२०७२, १५ माघ शुक्रबार १४:३८

ramkumar-
subbaपूर्णप्रसाद न्यौपाने, माघ १५, ओखलढुंगा । भूमि सुधार तथा व्यवस्थामन्त्री रामकुमार
सुब्बाले जनताका काममा ढिलासुस्ती नगर्न सरकारी कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ । आज ओखलढुंगाको
स्थित मालपोत र नापी कार्यालयको अवलोकन तथा निरीक्षण गर्दै मन्त्री सुब्बाले मालपोत र नापी कार्यालयले
सेवाग्राही जनताको असन्तुष्टिलाई समाधान गर्दै काममा नौलोपनको आभास दिनुपर्ने बताउनुभयो । मन्त्री
सुब्बाले मालपोत र नापी क्षेत्र संधै विवादित हुँदै आएको भन्दै यस्तो कार्यमा सुधार गर्नु जरुरी रहेकाले
निष्पक्ष र पारदर्शी तवरबाट काम गर्न सरकारी कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको हो ।

मन्त्री सुब्बाले मालपोत र नापी क्षेत्र संधै विवादित हुँदै आएको भन्दै यस्तो
कार्यमा सुधार गर्नु जरुरी रहेकाले निष्पक्ष र पारदर्शी तवरबाट काम गर्न सरकारी कार्यालय प्रमुखलाई
निर्देशन दिनुभएको हो ।

मन्त्रीको निरीक्षणका क्रममा मालपोत
कार्यालय ओखलढुंगाका निमीत्त प्रमुख राजन दाहालले कार्यालयको प्रगती र कार्य सम्पादनमा देखिएका
असहजताबारे मन्त्री सुब्बालाई जानकारी गराउनुभएको थियो । यसैविच भूमि सुधार तथा व्यवस्थामन्त्री
सुब्बाले सरकारले भूउपयोग नितीलाई विषेश प्राथमीकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । राप्रपा नेपाल
ओखलढुंगाको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री सुब्बाले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा बोन्दै उहाँले राज्यले सजीलो विकल्प खोज्दै जनतालाई सहज सेवा पुर्याउने उद्धेश्यले सरकारले
काम गरिरहेको बताउनुभएको थियो । मन्त्री सुब्बा सहितको टोली माथील्लो सगरमाथाका तिन ओखलढुंगा,खोटाङ र
सोलुखुम्बुको निरीक्षण भ्रमण सकेर आजै काठमाण्डौ फर्कीएको छ ।

राप्रपा नेपाल ओखलढुंगाका अध्यक्ष नारायण बहादुर सुवेदीको अध्यक्षतामा भएको जिल्ला स्तरीय १
दिने प्रशिक्षण कार्यक्रमको राप्रपा नेपालका जिल्ला तथा केन्द्रियतहका नेताहरुले सम्बोधन गरेका थिए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !