२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानको बाङ्गेसालमा पनि सर्वसम्मत ईकाई कमिटी तथा क्षेत्रिय प्रतिनिधि चयन

२०७२, १७ माघ आईतवार ०८:५१

माघ १७, प्युठान । यसैगरी नेपाली काँग्रेस बाङ्गेसाल ईकाई कमिटी प्यूठानको बाङ्गेसालमा भएको १३ औँ अधिवेशनले जैनुल मियाँको सभापतित्वमा ११ सदस्यीय नयाँ नेतृत्व र १२ सदस्यीय क्षेत्रिय प्रतिनिधि सर्वसम्मत चयन गरेको छ ।

ईकाई कमिटीका सचिवमा बासुदेव पोख्रेल, कोषाध्यक्षमा दुर्गाप्रसाद पन्थी, सदस्यहरुमा रिखीराम भट्टराई, नमराज खनाल, देवीराम धामी, कमला पोख्रेल, बसिर मियाँ, भिमबहादुर धामी, हिमानन्द अर्याल, छविलाल धामी, चेन्जकला भण्डारी र अब्दुल मियाँ सर्वसम्मत चयन गरिएको निर्वाचन अधिकृत डिलप्रसाद शर्माले जानकारी दिए ।

त्यस्तै अधिवेशनले १० जना क्षेत्रिय प्रतिनिधि समेत सर्वसम्मत चयन गरेको छ । जस अनुसार माधव भण्डारी, टोमनारायण अधिकारी, लक्ष्मण जिसी, जानधन आचार्य, जिब्रलाल मियाँ, हमिद शाह, नामबहादुर नेपाली, दढीराम कुमाल, दामकला पोख्रेल र बेलिदेवी कडेल चयन भएको निर्वाचन अधिकृत शर्माले जानकारी दिए । ईकाई उपसभापति तथा बाँकी सदस्य बैठक पछि मनोनय गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !