८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

स्वर्गद्धारी समिति प्युठानको अध्यक्षमा सुनिल बस्नेत निर्बाचित

२० माघ २०७२, बुधबार ०६:१८

माघ २०, प्युठान  । स्वर्गद्धारी सार्बजानिक यातायात ब्यबसायी समितिको अध्यक्षमा सुनिल बस्नेत निर्बाचित भएका छ्न।बस्नेतले प्रतिद्धन्दी सुनिल शाही (लेकाली) लाई ८ मतले पराजित गरेका हुन।

बिजयी बस्नेतले ६१ र लेकालीले ५३ मत प्राप्त गरे। समितिको सोमबार बिजुवारमा सकिएको १३ औ बार्षिक साधारणसभा एवं सातौ अधिबेशनबाट बरिष्ठ उपा मा प्रकाश गौतमलाइ एक मतले पछि पार्दै टुक बहादुर थापा बिजयी भएका छन।त्यस्तै द्धितिय उपाअध्यमा सुदन अमात्य सर्बसहमत चयन भएका छन।

महासचिवमा ६ मत अन्तरले प्रत्याशी भरत ढकाललाइ हराउंदै चन्द्रमान श्रेष्ठ बिजयी भए। प्रशासनिक सचिवमा कुमार श्रेष्ठ निर्बाचित भएका छन उनले हिमाल पोख्रेललाइ १० मतले पछि पारे। स्वर्गद्धारी समिति प्युठानको कल्याणकारी सचिवमा नबिन गौतम हिरामणी गौतमसंग १४ मतको फरकले पराजित हुन पुगे।कोषाअध्यक्षमा दुई मतको अन्तरले यामलाल श्रेष्ठलाइ हराउदै विशाल शर्मा बिजयी भए।सहकोषा अध्यक्षमा वीर बहादुर केसिलाई भुपेन्द्र मल्लले  ३ मतले उछुनेर बिजयी भए।निर्बाचन मण्डलले दिएको जानकारी अनुसार प्रकाश घिमिरे,सुरेश कुमार श्रेष्ठ, वीर बहादुर थापा, खेमराज सुनार, भुपेन्द्र पोख्रेल, नारायण केसि र बिनोद  गौतम सद्स्यमा निर्बाचित भएका छ्न।अहिले समितिमा जिल्लाभरका १ सय २० जना यातायात ब्यबसायी आबद्ध छ्न।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता