१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानको तोरबाङमा मदिरा सेवन र बिक्री बितरणमा रोक

२२ माघ २०७२, शुक्रबार ०८:३३

माघ २१ ,  प्युठान । जिल्लाको तोरबाङ गाबिस वडा नम्बर ७ का स्थानियले गाउमा मदिराजन्य पदार्थको सेवन तथा बिक्री बितरणमा रोक लगाएका छन।गाउघरमा मदिराको सेवन र बिक्रीबितरणका कारण झैझगडा  र महिला हिसां हुने गरेको भन्दै मदिरा र मदिराजन्य पदार्थको बिक्रीबितरणमा रोक लगाइएको जनाइएको छ।

स्थानिय आमा समूह,नागरिक सचेतना केन्द्र तथा वडा नागरिक मन्चको सक्रीयतामा गाउँलाइ आज मदिरा मुक्त वडा समेत घोषणा गरिएको छ। यहि माघ १२ गते बसेको बैठकको निर्णय अनुसार अभियान सुरु गरिएको र निर्णय बारे सबैलाइ जानकारी गराउन माघ १९ र २०गते घरदैलो कार्यक्रम गर्न लागिएको स्थानिय नागरिक सचेतना केन्द्रकी अगुवा राधा बिकले जानकारी दिइन। उनका अनुसार पहिलो पटक मदिरा बेचेको पाइएमा ५ सय रुपैया र सोही कार्य अर्को पटक पनि दोहोरिएमा एक हजार रुपैया जरिवाना गरिने छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का