८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

चौतारी प्यूठानको अधिवेशन माघ २८ मा

२५ माघ २०७२, सोमबार ०७:०७

सलिम अन्सारी   माघ २५, प्यूठान  । श्रमजीवि पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानको आगामी छैठौँ जिल्ला अधिवेशन माघ २८ गते हुने भएको छ । शाखाको सोमवार सदरमुकाममा सम्पन्न बैठकले खलंगामा अधिवेशन गर्ने निर्णय गरेहको हो । बैठकले अधिवेशन सम्पन्न गर्नका लागि एलवी थापाको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ ।

त्यस्तै, सुजल श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय कार्यक्रम व्यवस्थापन तथा प्रचार प्रसार समिति, केशर रोकाको संयोजकत्वमा सात सदस्यीय आर्थिक व्यवस्थापन समिति, इमानसिंह भारतीको संयोजकत्वमा चार सदस्यीय पुरस्कार छनौट समिति र एलवी थापाको संयोजकत्वमा अतिथी सत्कार समिति गठन गरिएको छ ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानका अध्यक्ष एलवी थापाको अध्यक्षता र राप्ती अंचल अध्यक्ष बासुदेव गिरीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । चौतारीमा हाल करिव ८० जना सदस्यहरु आवद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता