२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

जीविको पार्जन कार्यक्रमका लागि ओखलढुंगामा करिब ३१ लाखको सम्झौता

२०७२, २१ माघ बिहीबार १०:०३

पूर्णप्रसाद न्यौपाने/ माघ २१, ओखलढुंगा ।
जीविको पार्जन कार्यक्रमका लागि ओखलढुंगामा करिब ३१ लाखको सम्झौता भएको छ । जिल्लाको रानीवन र
विलन्दु गा.वि.स.मा राष्ट्रिय कृषक समुह महासंघ नेपाल र कृषकहरु विच खाद्य अधिकार परियोजना अन्तर्गत
भूकम्प पिडित तथा प्रभावित किसानहरुको जीविकोपार्जनमा सहयोग पु¥याउनको लागि केएर नेपालको आर्थिक सहयोगमा
३०,८५,००० बराबरको कार्यक्रम गर्ने गरि संझौता भएको हो ।
okhaldhunga.jpg 11111

जस अन्तर्गत रानीवन गा.वि.स.मा ८० वटा पशुगोठ निर्माण २ वटा सिंचाई संरचना
सुधार, ४ वटा सिंचाई पोखरी निर्माण र ७ वटा प्लाष्टिक टनेलको निर्माण र विलन्दु गा.विस.मा ८५ वटा पशुगोठ
निर्माण, ३ वटा सिंचाई संरचना सुधार, ४ वटा सिंचाई पोखरी निर्माण र ८ वटा प्लाष्टिक टनेल निर्माणको लागि
सहयोग गरिएको महासंघका जिल्ला परियोजना अधिकृत कमल न्यौपानेले बताउनुभयो । उक्त कार्यक्रमलाई अभियानको
रुपमा किसानहरुले यही चैत्र मसान्त सम्म सम्पन्न गरी नयाँ वर्ष सँगै समुदायमा हस्तान्तरण गरीने योजना
रहेको अधिकृत न्यौपानेको भनाई छ ।

सम्झौतासँगै पूर्व किसानहरुलाई जिल्ला पुश सेवा कार्यालयका
प्राविधिक कमलेश यादवले गोठ निर्माण र गोठका फाइदाहरु सम्बन्धि अभिमूखिकरण गराउनु भएको थियो । त्यस्तै
जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा अगुवा किसान प्रेम सुनुवारले प्लाष्कि पोखरी र प्लाष्टिक टनेल
निर्माण सम्बन्धि ब्यवहारीक ज्ञान एवं आफ्नो अनुभव किसानहरु समक्ष राख्नु भएको थियो । कार्यक्रम
सम्झौताका लागि स्थानिय स्तरमै पुगेर राष्ट्रिय कृषक समुह महासंघ ने%E

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !