१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

जीविको पार्जन कार्यक्रमका लागि ओखलढुंगामा करिब ३१ लाखको सम्झौता

२१ माघ २०७२, बिहीबार १०:०७

पूर्णप्रसाद न्यौपाने/ माघ २१,
ओखलढुंगा । 
जीविको पार्जन कार्यक्रमका लागि ओखलढुंगामा करिब ३१ लाखको सम्झौता भएको छ ।
जिल्लाको रानीवन र विलन्दु गा.वि.स.मा राष्ट्रिय कृषक समुह महासंघ नेपाल र कृषकहरु विच खाद्य अधिकार
परियोजना अन्तर्गत भूकम्प पिडित तथा प्रभावित किसानहरुको जीविकोपार्जनमा सहयोग पु¥याउनको लागि केएर
नेपालको आर्थिक सहयोगमा ३०,८५,००० बराबरको कार्यक्रम गर्ने गरि संझौता भएको हो ।

जस अन्तर्गत
रानीवन गा.वि.स.मा ८० वटा पशुगोठ निर्माण २ वटा सिंचाई संरचना सुधार, ४ वटा सिंचाई पोखरी निर्माण र ७
वटा प्लाष्टिक टनेलको निर्माण र विलन्दु गा.विस.मा ८५ वटा पशुगोठ निर्माण, ३ वटा सिंचाई संरचना सुधार, ४
वटा सिंचाई पोखरी निर्माण र ८ वटा प्लाष्टिक टनेल निर्माणको लागि सहयोग गरिएको महासंघका जिल्ला परियोजना
अधिकृत कमल न्यौपानेले बताउनुभयो । उक्त कार्यक्रमलाई अभियानको रुपमा किसानहरुले यही चैत्र मसान्त सम्म
सम्पन्न गरी नयाँ वर्ष सँगै समुदायमा हस्तान्तरण गरीने योजना रहेको अधिकृत न्यौपानेको भनाई छ

सम्झौतासँगै पूर्व किसानहरुलाई जिल्ला पुश सेवा कार्यालयका प्राविधिक कमलेश यादवले गोठ निर्माण र
गोठका फाइदाहरु सम्बन्धि अभिमूखिकरण गराउनु भएको थियो । त्यस्तै जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा
अगुवा किसान प्रेम सुनुवारले प्लाष्कि पोखरी र प्लाष्टिक टनेल निर्माण सम्बन्धि ब्यवहारीक ज्ञान एवं
आफ्नो अनुभव किसानहरु समक्ष राख्नु भएको थियो । कार्यक्रम सम्झौताका लागि स्थानिय स्तरमै पुगेर
राष्ट्रिय कृषक समुह महासंघ ने%E

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का