2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

आजदेखि राप्ती समितिका गाडी चल्ने

dangसन्तोषकुमार गुप्ता । दाङ २४ भदौ । लामो समयदेखिको बन्दको मारमा परेका यातायात व्यवसायीहरुले बिहीबारदेखि गाडी चलाउने भएका छन् । यसपूर्व घोराही–तुलसीपुरलगायतका स्थानी रुटहरुमा र रात्रिकालिन समयमा दाङ–काठमाडौं गाडी सञ्चालनमा ल्याएका व्यवसायीहरुले भोलिदेखि सबै रुटमा गाडी चलाउन लागेको राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका बरिष्ठ उपाध्यक्ष भरतनाथ योगीले जानकारी दिनुभयो ।

घोराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै योगीले भोलिदेखि यातायातका साधनहरु सञ्चालनमा ल्याउन सबै व्यवसायीहरुलाई आग्रह गर्नुभयो । लामो समयदेखिी बन्दले व्यवसाय तहसनहस भएको र चाडपर्वलाई मध्यनजर गर्दै आजदेखि सबै रुटमा यातायातका साधनहरु सञ्चालन गर्ने योगीले जानकारी दिनुभयो । साथै योगीले आन्दोलनकारीहरुलाई निर्वाधरुपमा गाडीहरु सञ्चालन गर्ने वातावरण सिर्जना गरिदिन आग्रह गर्नुभयो । उहाँले बन्दका क्रममा समितिका ५० वटा बसमा बन्दकर्ताहरुले ढुंगा हानेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई