2026-07-11 04:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीका विद्यालय भदौ २७ देखि खुल्ने

सन्तोषकुमार गुप्ता । दाङ २४, भदौ । देउखुरीका शैक्षिक संस्था भदौ २७ गते आइतबार देखि खुल्ने भएका छन् । संवाद समुह तुलसीपुरले बुधबार लमहीमा गरेको बन्द आयोजक थरुहटरथारुवान संयुक्त संघर्ष समिति संगको छलफलवाट भदौ २७ गतेदेखि निर्वाध रुपमा शैक्षिक संस्थाहरु सञ्चालन गर्न दिने सहमति भएको छ ।

संवाद समुहका सहजकर्ता शुशिल वस्नेतका अनुसार साउन २७ गते देखि भैरहेको अनिश्चितकालीन आमहड्तालका कारण देउखुरीमा एक दिन पनि विद्यालय सञ्चालन हुन नसकेपछि वन्द आयोजकहरु संग स्थानीय स्तरमा छलफल गरेर निकास निकालिएको हो । छलफललमा आन्दोलनरथ पक्षहरुवाट थरुहटरथारुवान संयुक्त संघर्ष समितिका देउखुरीका संयोजक हिरालाल चौधरी, संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य अशोककुमार यादव, प्रकाश चौधरी, देवानजंग चौधरीले भदौ २७ गते देखि विद्यालय सञ्चालन गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट