By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    4 weeks ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    4 weeks ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
    श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
    50 minutes ago
    गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
    60 minutes ago
    राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
    1 hour ago
    मन्त्रिपरिषद् बैठक बस्दै
    3 hours ago
    आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
    6 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सेयर बजारमा झिनो अंकको सुधार
    3 hours ago
    मंगलबार सुनचाँदीको मूल्य घट्यो
    7 hours ago
    नेप्से परिसूचक ३०.६० अंकले घट्यो
    1 day ago
    सुनचाँदीको मूल्य घट्यो
    1 day ago
    जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
Reading: करम्दी सामुदायिक वनको सत्रौँ साधारणसभा तथा एघारौँ अधिवेशन
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > दाङ्ग - DNG > करम्दी सामुदायिक वनको सत्रौँ साधारणसभा तथा एघारौँ अधिवेशन
दाङ्ग - DNGसमाज

करम्दी सामुदायिक वनको सत्रौँ साधारणसभा तथा एघारौँ अधिवेशन

साझासवाल
Last updated: October 4, 2015 9:20 am
साझासवाल
4 Min Read
Share

सन्तोषकुमार गुप्ता, असोज १७, भालुवाङ्ग १७ । देउखुरीको करम्दी सामुदायिक वन उपभोक्ता समूह लालमटिया—७ बराखुट्टीको शनिबार बराखुटीमा भएको सत्रौँ बार्षिक साधारणसभा तथा एघारौँ अधिवेशनको नयाँ कार्यसमितीमा अध्यक्ष र उपाध्यक्ष पद बाहेक अन्य पदमा भने सर्वसम्मत चयन भएको छ ।

sabha1

अध्यक्ष पदमा तीन जना र उपाध्यक्ष पदमा दुई जनाको उम्मेद्धारी परेपछि राती करिब ७ बजे सम्म सर्वसम्मतको प्रयास गरिए पनि सहमति हुन नसके पछि दुई पदका लागि निर्वाचन गरिने भएको छ । अधिवेशनले सचिवमा पदमबहादुर कुमाल निर्बिरोध र कोषाध्यक्षमा मनकला पुन सर्वसम्मत चयन चयन भएका छन् । त्यस्तै सदस्यमा लिलाधर परियार, अञ्जन अधिकारी, शोभा पुन, निर्मला भण्डारी, राधा रोका, रिता भुसाल र गिता नेपाली सर्वसम्मत चयन भएका छन् ।

sabha2

यता अध्यक्ष पदका लागि दुखराम सार्की, मनबहादुर पुन र जगतबहादुर थापाले उम्मेद्धारी दिएका छन् भने उपाध्यक्ष पदका लागि सरस्वता पोख्रेल र ओमप्रकाश बिकले उम्मेद्धारी दिएको समूहका कार्यालय सचिव तिलक अधिकारीले जानकारी दिए । अध्यक्ष र उपाध्यक्ष पदको निर्वाचनका लागि पुरानै कार्यसमितीको आईतबार बैठक बसी निर्वाचन समिती चयन गर्ने र निर्वाचन मिति तय गर्ने कार्यालय सचिव अधिकारीले बताए ।

sabha3

नयाँ कार्यसमिती पुर्णता नपाउँदा सम्म समूहको सम्पूर्ण काम काज पुरानै कार्य समितीले गर्ने निर्णय समेत भएको अधिकारीले जानकारी दिए । सर्वसम्मतबाट नयाँ कार्य समिती चयनका लागि नर्ती सामुदायिक वन समन्वय समितीका प्रतिनिधि तथा घण्टदेव सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धर्मराज अधिकारीको संयोजकत्वमा सदस्य सञ्चारकर्मी सन्तोषकुमार गुप्ता र उत्तम अधिकारी रहेको निर्वाचन मण्डलले राती सम्म सर्वसम्मतका लागि प्रयास गरेका थिए । समूहमा हाल कुल ४ सय ३७ घरधुरी उपभोक्ता रहेका छन् ।

समूहका अध्यक्ष टंकबहादुर थापाको अध्यक्षता एवम् नर्ती सामुदायिक वन समन्वय समितीका प्रतिनिधि तथा घण्टदेव सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धर्मराज अधिकारीको प्रमुख आतिथ्यमा भएको साधारणसभा उद्घाटन समारोहमा समूहकी सचिव अञ्जु पौडेलले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।

त्यस्तै कोषाध्यक्ष मिना पुनले आर्थिक बर्ष २०७१÷०७२ को ४ लाख १ हजार ४१ रुपैयाँ ३६ पैसाको आय व्यय तथा आर्थिक बर्ष २०७२÷०७३ को ३ लाख १८ हजार ५० रुपैयाँ बराबरको अनुमानित बजेत प्रस्तुत गरेकी थिईन् । समूहले यस बर्ष कुल ४१ हजार ९ सय ३९ रुपैयाँ ३६ पैसा नफा गर्न सफल भएको छ भने समूहको कोषमा २ लाख ४३ हजार ७० रुपैयाँ ३ पैसा रहेको प्रस्तुत आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

समूहका उपाध्यक्ष जगतबहादुर थापाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सामुदायिक वन संरक्षणमा सबैको महत्वपूर्ण भुमिका रहेकोले बतावरणमैत्री व्यवहार बनाउनु पर्ने बताएका थिए । उनीहरुले वन कार्य समितीको मात्र नभइृ हाम्रो हो भन्ने भावनको विकासबाट मात्र वन संरक्षण हुने समेत बताएका थिए ।

कार्यक्रममा कालिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जोहरमान मियाँ, बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष कृष्णबहादुर गिरी, समूहका सल्लाहकार केशरबहादुर रोका र अनुगमन समिती संयोजक मनबहादुर पुन लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक तथा उपभोक्ता ठाकुरप्रसाद भुसालले गरेका थिए ।
अधिवेशनमा केहीबेर तनाब सार्की र पुनले माफी मागे

करम्दी सामुदायिक वन उपभोक्ता समूह बराखुट्टीको सत्रौँ बार्षिक साधारणसभा तथा एघारौँ अधिवेशनको बन्दसत्रमा समूहका उपभोक्ता दलबहादुर पुनले कार्यालय सचिव तिलक अधिकारी माथि हातपात गरेपछि अधिवेशन केही बेर तनावग्रस्त बनेको थियो ।

उपभोक्ता दुखराम सार्कीले बिना प्रमाण कार्य समितीको मिलोमतोमा चार जनालाई काठ बाँडेको अरोप लगाए पछि अधिवेशन तनावग्रस्त भएको थियो । आरोपको खण्डन गदै कार्य समिती अध्यक्ष टंकबहादुर थापाले कसैलाई पनि काठ नदिएको र दिएको भए कसलाई दिएको हो नाम सार्वजनिक गर्न भने पछि सार्कीले अरुले भनेको सुनेकोे बताएका थिए ।

सार्कीको त्यो भनाई पछि बिना प्रमाण कसैलाई अरोप लगाउन नपाईने बताउँदै सार्वजनिक रुपमा सार्की र पुनले माफी माग्नु पर्ने भन्दै अपभोक्राहरु आक्रोशित भए पछि आफूहरुको गल्ती भएको भन्दै साकीृ र पुनले कार्यक्रम स्थलमा सार्वजनिक रुपमा माफी मागेका थिए । माफी मागे पछि अधिवेशन अगाडी बढाईएको थियो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article करम्दी सामुदायिक वनको सत्रौँ साधारणसभा तथा एघारौँ अधिवेशन
Next Article देउखुरीमा अझै यातायात ठप्प, ठाउँ—ठाउँमा गाडी रोकिए
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाजसिन्धुपाल्चोक - SDP

तीर्थस्थल पाँचपोखरी पुग्ने सडक अवरुद्ध

57 years ago
कन्चनपुर - KNCकाठमाडौँ - KTMकैलाली - KLLडोटी - DTदार्चुला - DCLबैतडी - BTDसमाज

सुदूरपश्चिममा नमूना परिक्षणको लागि प्रयोगशाला स्थापनामा ढिलाइ

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारसमाज

आजबाट चलचित्र ‘कर्मा’ प्रदर्शन

1 year ago
काठमाडौँ - KTMगोरखा - GRKसमाज

खुर्पा प्रहार गरी श्रीमतीको हत्या

57 years ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?