२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

एकै दिनमा ७ लाख राजश्व संकलन

१७ आश्विन २०७२, आईतवार १०:२१

सन्तोषकुमार गुप्ता, असोज १७, भालुवाङ्ग । देउखुरी उद्योग वाणिज्य संघ र आन्तरीक राजश्व कार्यालय तुलसीपुरको समन्वयमा शनिवार लमहीमा राजश्व कार्यालयको कर असुली घुम्ति शिविरमा एकै दिनमा करिव सात लाख रुपैयाँ राजश्व संकलन भएको छ ।
आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृत वासुदेव नेपालको नेतृत्वमा खटीएको पाँच सदस्यीय घुम्ति टोलीले एकै दिन करिव सात लाख रुपैयाँ राजश्व संकलन गरेको हो । सो अवसरमा कर विवरण संकलन, मदिरा ईजाजत पत्र वितरण तथा नविकरण र अस्थाई प्यान नं. वितरण गरिएको राजश्व कार्यालयका नायव सुब्वा राजिव पोख्रेलले जानकारी दिनुभयो ।

ब्यापारीहरुको सजिलोकालागी देउखुरी उद्योग वाणिज्य संघले लमहीमा राजश्व कार्यालयको घुम्ति टोलीलाई लमहीमा वोलाएको संघका अध्यक्ष शोभाकर घिमिरेले जानकारी दिनुभयो । लामो वन्दका कारण तुलसीपुर जान नपाएका ब्यापारीहरुको सेवा लिन घुम्ती शिविरमा भिड लागेको थियो ।
आय विवरण २ सय ३५ जनाले वुझाएका छन् । नयाँ प्यानमा २८ वटा ब्यवसाय दर्ता भएको वाणिज्य संघका कार्यालय सचिव भेषराज भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प